भिम बहादुर गुरुङलाई तेन्जिंग हिलारी एभरेष्ट म्याराथनको उपाधि
नेपाली सेनाका भिमबहादुर गुरुङले ‘तेन्जिंग हिलारी एभरेष्ट म्याराथन २०१८’ को उपाधि जितेका छन्।
By खेलपाटी संवाददाताशुक्रबार, जेठ २५, २०७५