कल्बा जुडोमा सकुनलाई रजत
युएइमा भएको प्रतियोगितामा सकुनले पेरिस सेन्ट जर्मन एकेडेमी जुडोबाट खेलेकी थिइन् ।
युएइमा भएको प्रतियोगितामा सकुनले पेरिस सेन्ट जर्मन एकेडेमी जुडोबाट खेलेकी थिइन् ।
बंगलादेश क्रिरा सिखा प्रोतिष्ठान (बीकेएसपी) कप आमन्त्रण अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपाली खेलाडीले ५ स्वर्णसहित १० पदक जितेका छन् ।
प्रथम दक्षिण एसियाली जुडो डेम्भलोप्मेन्ट च्याम्पियनसिपमा नेपाली टिम प्रथम भएको छ।
प्रथम दक्षिण एसियाली युथ जुडो डेभलोप्मेन्ट प्रतियोगिता ६ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। भुटानको थिम्पुमा मे ७ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) का चार पुरुष र दुई महिला गरी ६ खेलाडीले प्रतिस्पर्धा गर्न लागेका हुन्।
बन्दी सहायता नियोग (पाम) ले नेकोस सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ। पामले विगतका ६ संस्करणको उपाधि पनि जितेको थियो।
नेपाली जुडो खेलाडी मनीता श्रेष्ठ प्रधान पेरिस ओलम्पिक २०२४ को प्रारम्भिक चरणबाटै बाहिरिएकी छन्।
नेपाली जुडो खेलाडी मनीता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक २०२४ को प्रारम्भिक चरणमा सर्बियन खेलाडीसँग प्रतिस्पर्धा गर्दैछिन्।
नेपाली जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक २०२४ को पहिलो चरणमा सर्बियन खेलाडीसँग प्रतिस्पर्धा गर्ने भएकी छन्।
संस्कार श्रेष्ठ र इनुशा आचार्यले पारा तथा विशेष खेलकुदअन्तर्गत राष्ट्रिय बहिरा तथा दृष्टिविहीन पारा जुडोमा शनिबार स्वर्ण जितेका छन् ।
जुडोकी मनिता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक खेल्ने भएकी छन्।