क्रोएसियामाथि ब्राजिलको जित
ब्राजिलले मंगलबार अमेरिकाको ओर्लान्डोमा भएको विश्वकप तयारी मैत्रीपूर्ण खेलमा क्रोएसियालाई ३–१ ले पराजित गरेको छ।
ब्राजिलले मंगलबार अमेरिकाको ओर्लान्डोमा भएको विश्वकप तयारी मैत्रीपूर्ण खेलमा क्रोएसियालाई ३–१ ले पराजित गरेको छ।
इङ्लिस प्रशिक्षक ग्राहम पोट्टरले स्वीडेनलाई विश्वकपमा पुर्याउने आफ्नो छोटो अवधिको लक्ष्य पूरा गरेका छन्।
इङ्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले मंगलबार मैत्रीपूर्ण खेलमा जापानसँग १–० को निराशाजनक हारले आगामी विश्वकपमा टोलीको सम्भावनामा कुनै असर नपार्ने बताएका छन्।
कंगोले अतिरिक्त समयमा गोल गर्दै मंगलबार जमैकालाई १–० ले हरायो। योसँगै विश्वकप खेल्ने ४८ टोलीमध्ये ४७औं टोलीका रूपमा छनोट भयो।
फुटबलको इतिहासमा शक्तिशाली राष्ट्रमध्ये एक मानिने इटाली अहिले अकल्पनीय रूपमा कमजोर अवस्थामा पुगेको छ।
बोस्निया र इटालीबीच मंगलबार विश्वकप प्लेअफ खेल हुँदैछ।
नेपाल एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा लाओससँग फेरि पराजित भएको छ।
विभागीय टोली एपीएफ क्लबका स्ट्राइकर युवराज खड्काले लाओसविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्ने भएका छन्।
नेपालका लागि भुटानसँगै लाओस पनि अन्तर्राष्ट्रिय फुटबलमा पुरानो प्रतिस्पर्धी मानिन्थ्यो। लामो समयसम्म नेपालले यी टोलीविरुद्ध हार बेहोर्न परेको थिएन।
पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले क्रिस्टियानो रोनाल्डोले अन्ततः सन्न्यास लिने खुलासा गरेका छन्। ४१ वर्षको उमेरमा पनि अल–नासरका फरवार्ड उत्कृष्ट फर्ममा छन्।
इजिप्टको राष्ट्रिय टोलीका निर्देशक इब्राहिम हसनले मोहम्मद सलाहलाई लिभरपुल छोडेपछि मेजर लिग सकर (एमएसएल) मा नजान चेतावनी दिएका छन्।
मेक्सिको र पोर्चुगलले शनिबार राति भएको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेले।