काठमान्डुमाथि जित हात पार्दै लुम्बिनी क्वालिफायर २ मा
इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायर २ मा पुगेको छ।
इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायर २ मा पुगेको छ।
लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल नेपाल प्रिमियर लिग (एनपीएल)मा ५०० रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बनेका छन्।
कप्तान रोहितकुमार पौडेल र शेर मल्लको धारिलो बलिङसँगै काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा लुम्बिनी लायन्सलाई ११२ रनको सामान्य लक्ष्य दिएको छ।
विपिन शर्मा, युवराज खत्री, अविशेक तिवारी र साहिल पटेललाई समेट्दै नेपालले यु-१९ एसिया कप खेल्ने टोली घोषणा गरेको छ।
डिसेम्बर १७ मा एडिलेडमा हुने तेस्रो एशेज टेस्टको एक हप्ता अगाडि अस्ट्रेलियाले आफ्नो टोली घोषणा गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार इलिमिनेटरमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन्।
विराटनगर किंग्ससँग बदला लिँदै सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ।
सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो ।
पाकिस्तानको कराँची सिटी एफसीले साफ महिला क्लब च्याम्पियनसिपको लगातार बराबरी खेलेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल ) दोस्रो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रेसिडेन्सियल ग्रयाजुएट स्कुलले ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’ प्रदान गर्ने भएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणमा ३५ अर्धशतक प्रहार भएका छन्।
सुदूरपश्चिम रोयल्सका दुई अस्ट्रेलियन खेलाडी स्वदेश फर्किएका छन्।