ह्वाइट वाटर र फ्रिडम कायकलाई उपाधि
सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोशी नदीमा भएको प्रतियोगितामा पुरुषतर्फ ह्वाइट वाटर र महिलातर्फ फ्रिडम कायक च्याम्पियन बनेका हुन् ।
सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोशी नदीमा भएको प्रतियोगितामा पुरुषतर्फ ह्वाइट वाटर र महिलातर्फ फ्रिडम कायक च्याम्पियन बनेका हुन् ।
सुनकोशी नदिमा तीनदिन सम्म चल्ने प्रतियोगिता राफ्टिङतर्फ १५ टोली र कायाकमा ४६ महिला तथा पुरुष खेलाडीहरुले सहभागिता जनाइरहेका छन्।
नेपाल एथलेटिक्स संघले आयोजना गरेको खुल्ला छनोटबाट सिनियर पुरुष र महिलामा ५/५ गरि १० खेलाडी छनोट गरेको हो ।
प्रतियोगिता अन्तर्गत कायक स्लालम व्यक्तीगत खेल हो भने र्याफ्टिङ खेल समूहगत खेल हो ।
आयोजक मिरा राई इनिसिएटिभसले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै ट्रेल रेस शनिबार हुने जनाएको छ ।
छलफलले १६ औं संस्करणको प्रतियोगिता पूर्व निर्धारित समय मार्च ९ अर्थात यही फागुन २५ गते काठमाडौंमा आयोजना गर्ने पक्का गरेको हो ।
धादिङको बैरेनीमा शुक्रबार आयोजित प्रतियोगितामा आर्मीको 'बी' टिम दोस्रो भएको छ ।
साहसिक खेलकुद अन्तर्गत रहेको यस प्रतियोगितामा दौड, साइक्लिङ र र्याफ्टिङ समावेश हुनेछ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ट्रायथोलनमा स्वर्ण पदक आर्मीका बसन्त थारु र एपीएफकी सोनी गुरुङले जितेकी छिन् ।
शनिबार दुर्घटनामा एक खेलाडीको निधनपछि नागरिक उड्डयन सम्बद्ध नियामक निकाय तथा स्वायत्त संस्था नागरिक उड्डयन प्राधिकरण (क्यान) ले देशभरि नै अनिश्चितकालका प्याराग्लाइडिङ खेल बन्द गर्ने निर्णय गरेको थियो ।