बुढानिलकण्ठद्वारा किर्तिपुर पराजित
शुक्रबार भएको खेलमा बुढानिलकण्ठले किर्तिपुर बास्केटबल क्लबलाई ९०-७४ स्कोरले पराजित गरेको हो ।
शुक्रबार भएको खेलमा बुढानिलकण्ठले किर्तिपुर बास्केटबल क्लबलाई ९०-७४ स्कोरले पराजित गरेको हो ।
नयाँ बजारस्थित प्राइम कलेजको कोर्टमा भएको खेलमा ज्ञान निकेतनले विद्यासागरलाई ५१–४३ ले पराजित गर्यो ।
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगको विजेताले २ लाख पुरस्कार पाउने छन् ।
सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगको विजेताले २ लाख पुरस्कार पाउने छन् ।
पुलिसको जितमा जितमा सन्जु सोजिबले २१ स्कोर गरे ।
बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लबलाई ९९-७९ स्कोरले पराजित गर्दै गोल्डेनगेटले तेस्रो जित निकालेको हो ।
लिग अन्तर्गत सोमबार भएको खेलमा साउथ साईडर्स क्लबलाई ९२-५१ स्कोरले पराजित गर्दै आर्मीले छैटौं जित निकालेको हो ।
आर्मीले बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लबलाई ८६-४६ स्कोरले पराजित गर्दै आर्मीले चौंथो जित निकालेको हो ।
बिहिबार भएको फाइनलमा जेभियर कलेजलाई ६३–५७ स्कोरले पराजित शंकरदेवले उपाधि जितेको हो ।
साईडर्सले कीर्तिपुर बास्केटबल क्लबलाई ६६-५९ स्कोरले पराजित गर्यो ।
आर्मीले कीर्तिपुर बास्केटबल क्लबलाई ७८-५८ स्कोरले पराजित गर्दै आर्मीले तेस्रो जित निकालेको हो ।