प्रारम्भिक चरणमा बक्सिङबाट ३२ खेलाडी छनोट
नेपाल बक्सिङ संघले प्रारम्भिक चरणमा महिला र पुरुष दुबैतर्फ ३२ खेलाडी छनोट गरिएको जनाएको छ । छनोटमा परेका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद ( राखेप) सँग छलफल गरेर बन्द प्रशिक्षणमा राखिने संघले जनाएको छ ।
नेपाल बक्सिङ संघले प्रारम्भिक चरणमा महिला र पुरुष दुबैतर्फ ३२ खेलाडी छनोट गरिएको जनाएको छ । छनोटमा परेका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद ( राखेप) सँग छलफल गरेर बन्द प्रशिक्षणमा राखिने संघले जनाएको छ ।
सातदोबाटोमा जारी छनोटको दोस्रो दिन महिला ५१ केजी तौल समूहमा आर्मी ए की मिनु गुरुङ फाइनल पुगेकी छिन्।
नेपाल बक्सिङ संघले बुधबारबाट सातदोबाटोमा छनोट प्रतियोगिता सुरु भएको जनाएको छ ।
टर्कीको इस्तानबुलमा हुने च्याम्पियनसिपका लागि संघले मंगलबार ४ खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो।
नेपाल बक्सिङ संघले आइतबार विज्ञप्ति निकाल्दै छनोट प्रतियोगिता सरेको जनाएको छ ।
यसका लागि उनले दुई बेलायती मुक्केबाजबीच वेम्बलीमा भएको भिडन्तमा डिलन वेथलाई छैटौं चरणमा पराजित गरे ।
प्रतियोगिताको पुरुषमा आर्मीका इन्द्र सुनार तथा महिलामा नेपाल एपीएफ क्लबकी सरस्वती राना उत्कृष्ट खेलाडी घोषित भए ।
बसन्तपुर डबलीमा शुक्रबार भएको पुरुष ६३ केजी तौल समूहको फाइनलमा एपीएफका सोनम सार्कीलाई पराजित गर्दै भूपेन्द्रले फाइनलमा स्थान बनाएका हुन् ।
बिहिबार भएको क्वाटरफाइनलमा सौगातले मधेश प्रदेशका अमन अली तथा पुरनले लुम्बिनी प्रदेशका निशम घर्ती मगरलाई पराजित गरे ।
बसन्तपुर डबलीमा चन्द्रकलाले स्वस्तिका तिरुवा तथा नाङजाले लुम्बिनी प्रदेशकी जानकी थापा मगरलाई पराजित गरे।
महिला ५१ केजीमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी मिनुले मधेश प्रदेशकी रमिशा श्रेष्ठलाई पराजित गरिन् ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहने छ ।