बक्सिङले एशियाडमा स्वर्ण जिते १० लाख दिने
महासंघको नवनिर्वाचित कार्यसमिति बैठकले एसियन गेम्समा पदक जित्ने खेलाडी नगद पुरस्कार सहित सम्मान गर्ने घोषणा गरेको हो ।
महासंघको नवनिर्वाचित कार्यसमिति बैठकले एसियन गेम्समा पदक जित्ने खेलाडी नगद पुरस्कार सहित सम्मान गर्ने घोषणा गरेको हो ।
एसियाडको तयारी र मैत्रीपूर्ण खेलका लागि नेपाली टोली बिहीबार भारतको पञ्जाब प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
नेपाल बक्सिङ संघको छैटौं साधारण सभा तथा निर्वाचनले दक्षिण एसियाली खेलकुदअन्तर्गत बक्सिङका रजत पदक विजेता राम अवालेलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।
पुरुष ९२ केजीमाथिको सेमिफाइनल भिडन्तमा पवनले बक्समान्डुका रविन्द्र घिमिरे तथा सर्मेशले नुवाकोटका निशान गुरुङलाई पराजित गरे ।
नेपाल प्रहरीका चन्द्रबहादुर थापा, नेपाल आर्मीका विमल घर्ती मगर, पाटनका चिरन्जिवी खड्का र च्याम्पियनका प्रदीप महर्जन प्रकाश दाहाल स्मृति पुरुष तथा महिला खुला बक्सिङ प्रतियोगिताको पुरुष ५१ केजीमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।
नेपाल बक्सिङ संघले आयोजना गरेको छनोटबाट ६ महिला र ७ पुरुष खेलाडी छनोट भएका छन् ।
आगामी असार १७ देखि २० गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक अखिल नेपाल खेलकुद संघका अध्यक्ष अर्जुनबहादुर केसीले जानकारी दिए ।
भारतका पूर्व प्रमुख प्रशिक्षक रहेका वरिष्ठ बक्सिङ प्रशिक्षक सिंह विजेन्द्र सिंह, मेरी कोम लगायत थुप्रै विश्व च्याम्पियन मुक्केबाज उत्पादन गर्न सफल रहेका थिए ।
त्यसै गरी ५७ किलो तौल समुहमा यचटुओका बुद्ध ग्याल्मो लामाले टिएसीका पुरन सुनुवारलाई ५ः० को आधारमा पराजित गरे ।
विभिशाले थाइल्यान्डमा हाइल्यान्ड प्रमोशन अन्तर्गत शनिबार आयोजित चार राउन्डको प्रोफेशनल बक्सिङ बाउटमा घरेलु खेलाडी डमोन्था थानीलाई पराजित गरेकी हुन्।
हेटौडास्थित हेटौडा कभर्डहलमा सम्पन्न बक्सिङ प्रतियोगितामा पुरुष ६३ केजी तौल समूहमा स्वर्ण विजेता सोहन र महिला ५७ केजीमा स्वर्ण विजेता पेमा उत्कृष्ट बक्सर भएकी हुन् ।