सन्दीपको अर्धशतक
ओपनर सन्दीप जोराले हङकङ इन्टरनेशनल सिक्स क्रिकेट प्रतियोगितामा अर्धशतक प्रहार गरेका छन्।
ओपनर सन्दीप जोराले हङकङ इन्टरनेशनल सिक्स क्रिकेट प्रतियोगितामा अर्धशतक प्रहार गरेका छन्।
राशिद खानको ४ विकेटसँगै अफगानिस्तानले हङकङ इन्टरनेशनल सिक्स क्रिकेट प्रतियोगितामा नेपाललाई ७९ रनको लक्ष्य दिएको छ।
पेसर बलर नटराजन साह काठमाडौं गोर्खाजका ‘आइकोनिक खेलाडी’ बनेका छन्।
नेपालले युएई भ्रमणमा चारवटै खेल हारेको छ।
लगातार तीन हारपछि नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार लिग २ को अन्तिम खेलमा यूएईविरुद्ध सान्त्वना जितको खोजीमा मैदान उत्रँदैछ।
घुँडाको शल्यक्रियाका कारण रविचन्द्रन अश्विनले सिड्नी थन्डरसँग आफ्नो बिग बास लिग (बीबीएल) डेब्यु रद्द गर्नुपरेको छ।
इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट खेलिसकेका जोहन सिम्पसनले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन्।
इतिहास रच्दै भारतले पहिलोपटक महिला एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ।
काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटका लागि चौथो विदेशी खेलाडीको रुपमा बेन चाल्र्सवर्थलाई लिएको छ।
आगामी एसीसी मेन्स यु-१९ प्रिमियर कपको तयारीका लागि बन्द प्रशिक्षणमा ३० जना खेलाडीलाई बोलाइएको छ।
दीपेन्द्रसिंह ऐरीको अर्धशतकसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई २७२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।