भारतमा टी–२० विश्वकपका खेल नखेल्ने अडानमा अडिग बंगलादेश
बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले सुरक्षाका कारण भारतमा आफ्ना २०२६ टी–२० विश्वकपका खेल नखेल्ने अडानमा अझै पनि कायम रहेको जनाएको छ।
बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले सुरक्षाका कारण भारतमा आफ्ना २०२६ टी–२० विश्वकपका खेल नखेल्ने अडानमा अझै पनि कायम रहेको जनाएको छ।
आईसीसी महिला टी0२० विश्वकप ग्लोबर क्यालिफायरको तयारीमा रहेको नेपालले वार्म अप खेलमा आयरल्यान्डसँग लज्जास्पद हार बेहोरेको छ।
लगातार दोस्रो जित निकाल्दै युथ अफ टिकापुरले नवौं लिटिल फ्लावर प्राइड लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।
राजपुर स्पोर्ट्स क्लबले लिटिल फ्लावर प्राइड लिगमा लगातार दोस्रो जित निकालेको छ।
अर्को महिना आइसीसी टी–२० विश्वकप खेल्न लागेको नेपालले श्रीलंका ‘ए’ टिमसँग अभ्यास खेल खेल्ने भएको छ।
मोरङको रतुवामाई नगरपालिकामा खुला नकआउट टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ। वडा युवा तथा खेलकुद समिति रतुवामाई ४ को आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो।
निरज ऐरको कसिलो बलिङसँगै सत्यवती एकेडेमीले लिटिल फ्लावर प्राइड लिगमा पहिलो हार बेहोरेको छ।
सत्यवती एकेडेमीले नवौं लिटिल फ्लावर प्राइडट लिगमा फराकिलो जित हात पारेको छ।
युथ अफ टिकापुरले नवौं लिटिल फ्लावर प्राइड लिगमा सानदार जित हात पारेको छ।
नारायण जोशीको अलराउन्ड प्रदर्शनसँगै राजपुर स्पोर्ट्स क्लबले नवौं लिटिल फ्लावर प्राइड लिगमा विजयी सुरुआत गरेको छ।
ओपनर सम्झना खड्का र उपकप्तान पूजा महतोको सानादर ब्याटिङसँगै नेपालले वार्म अप खेलमा अमेरिकालाई पराजित गरेको छ।
भारतीय विकेटकिपर ब्याटर रिषभ पन्त फेरि चोटका कारण मैदानबाहिरिएका छन्।