करन सहित ६ खेलाडी रिटेन
मुख्य आयोजक नेपाल क्रिकेट संघ क्यानले दोस्रो सिजनका लागि ६ खेलाडी रिटेनको सुविधा टिमलाई दिएको छ ।
मुख्य आयोजक नेपाल क्रिकेट संघ क्यानले दोस्रो सिजनका लागि ६ खेलाडी रिटेनको सुविधा टिमलाई दिएको छ ।
अष्ट्रेलियामा हुने सिरिजलाई क्यानले नेपालको टी ट्वान्टी विश्वकप छनोटको तयारीको रुपमा लिएको छ ।
न्युजिल्यान्डले अर्को महिना जिम्बाब्वेमा हुने टी–२० आई त्रिकोणात्म सिरिज खेल्ने टोलीमा एडम मिल्ने र बेभान ज्याकब्सलाई समावेश गरेको छ।
आगामी भदौ २३ गतेदेखि २८ गतेसम्म काठमाडौंको चुनिखेलमा फ्रेन्चाइज प्रिमियर इन्डोर क्रिकेट लिग हुन लागेको हो ।
नेपाली राष्ट्रिय टोलीका दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० आई अलराउन्डर वरीयतामा तेस्रो स्थानमा कायम रहन सफल भएका छन्।
नेपाली राष्ट्रिय टोलीका आरिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रिय ब्याटिङ वरीयतामा १३ स्थान सुधार गरेका छन्।
विभागीय टोली नेपाल पुलिस क्लबका कप्तानसमेत रहेका ऐरीले २०८२ बैशाख २८ गते राजीनामा दिएको खुलेको हो।
लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि रोहितकुमार पौडेलसहित ६ खेलाडीलाई रिटेन गरेको छ।
नेपाली राष्ट्रिय टोलीका स्पिनरद्वय ललितकुमार राजवंशी र सन्दीप लामिछानेले आइसिसी टी–२० आई बलिङ वरीयतामा फड्को मारेका छन्।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको आइसिसी टी–२० ब्याटिङ वरीयता खस्किएको छ।
दी ब्रिज डिकेट कपको उपाधि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको टोली ब्रिज–११ ले जितेको छ।