शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको अभ्यास खेलमा वर्षा बाधक

नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको अभ्यास खेलमा वर्षा बाधक

वर्षाका कारण नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको अभ्यास खेलमा टस हुन ढिला भएको छ। 

By खेलपाटी संवाददाताबिहिबार, जेठ १६, २०८२
Read more →
निक नेपाली पुरुष टिमको सल्लाहकार प्रशिक्षक

निक नेपाली पुरुष टिमको सल्लाहकार प्रशिक्षक

By खेलपाटी संवाददाताबिहिबार, जेठ १६, २०८२
Read more →
मोरङी र कञ्चनजंघा सेमिफाइनलमा

मोरङी र कञ्चनजंघा सेमिफाइनलमा

मोरङको पथरीशनिश्चरे–१० स्थित जिरिखिम्ती मैदानमा जारी प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएका दुई खेलमा डाँस मोरङी र आयोजक कञ्चनजंघा क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेका छन्।

By खेलपाटी संवाददाताबिहिबार, जेठ १६, २०८२
Read more →
स्टार कप्तान जितेश

स्टार कप्तान जितेश

मंगलबार उनले ८५ रनको अविजित इनिङ्स खेल्दै आफू पनि विराट कोहलीको बराबरीमा स्थान पाउन योग्य रहेको प्रमाणित गरे।

By खेलपाटी संवाददाताबुधबार, जेठ १५, २०८२
Read more →
पन्तलाई ४५ लाख रुपैयाँ जरिवाना

पन्तलाई ४५ लाख रुपैयाँ जरिवाना

लखनऊ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई स्लो ओभर रेटका कारण जरिवाना गरिएको छ।

By खेलपाटी संवाददाताबुधबार, जेठ १५, २०८२
Read more →
उद्घाटन खेलमा कर्णाली र मधेश प्रदेश भिड्ने

उद्घाटन खेलमा कर्णाली र मधेश प्रदेश भिड्ने

यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा कर्णाली र मधेश प्रदेश भिड्ने भएका छन्।

By खेलपाटी संवाददाताबुधबार, जेठ १५, २०८२
Read more →
कोहली बने टी–२० मा ९ हजार रन बनाउने ब्याटर

कोहली बने टी–२० मा ९ हजार रन बनाउने ब्याटर

रोयल च्यालेन्जर्स बैंग्लोरका पूर्वकप्तान विराट कोहलीले मंगलबार लखनउ सुपर जायन्ट्सविरुद्ध इन्डियन प्रिमियर लिग (आइपिएल)मा सानदार प्रदर्शन गर्दै ठूलो उपलब्धि हासिल गरेका छन् ।

By खेलपाटी संवाददाताबुधबार, जेठ १५, २०८२
Read more →
कीर्तिमान बनाउँदै बैंग्लोर क्वालिफायर–१ मा

कीर्तिमान बनाउँदै बैंग्लोर क्वालिफायर–१ मा

सिजनको अन्तिम लिग खेलमा टोलीले लखनऊ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गर्‍यो। एकाना रंगशालामा भएको यो जितसँगै बैंग्लोरले जारी सिजनको अंक तालिकामा दोस्रो स्थान हासिल गरेको छ।

By खेलपाटी संवाददाताबुधबार, जेठ १५, २०८२
Read more →
पथरीशनिश्चरे र दमक विजयी

पथरीशनिश्चरे र दमक विजयी

प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको मंगलबार भएको खेलमा पथरीशनिश्चरे क्रिकेट क्लब र दमक क्रिकेट क्लब विजयी भएको छन्। पथरीशनिश्चरेले पञ्चध्वज क्रिकेट क्लब मोरङलाई चार विकेटले पराजित गरेको हो।

By खेलपाटी संवाददातामंगलबार, जेठ १४, २०८२
Read more →
पञ्जाब क्वालिफायर–१ मा

पञ्जाब क्वालिफायर–१ मा

पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को क्वालिफायर–१ मा आफ्नो स्थान सुरक्षित गरेको छ।

By खेलपाटी संवाददातामंगलबार, जेठ १४, २०८२
Read more →
आयोजक र ढुकुरपानी विजयी, सुरजको पहिलो शतक

आयोजक र ढुकुरपानी विजयी, सुरजको पहिलो शतक

आयोजक कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समिति र ढुकुरपानी क्रिकेट क्लबले प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगितामा सोमबार जित हासिल गरेका छन्।

By खेलपाटी संवाददातासोमबार, जेठ १३, २०८२
Read more →
शीर्ष दुईमा रहने टोलीको टुंगो लाग्दै

शीर्ष दुईमा रहने टोलीको टुंगो लाग्दै

इन्डियन प्रिमियर लिग (आइपिएल) मा लिग चरणका दुई खेल मात्र बाँकी छन्। यसले अंक तालिकाको शीर्ष दुई स्थानमा कुन टोलीहरू रहनेछन् भन्ने कुरा निर्धारण गर्नेछ।

By खेलपाटी संवाददातासोमबार, जेठ १३, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 63 of 1258Next