आर्मी फाइनलमा
त्रिभुवन आर्मी क्लब तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
त्रिभुवन आर्मी क्लब तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
एपिएफले एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा जित हासिल गरेको छ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको नेपाल यल्लोले कोर क्यापमा नेपाल ग्रिनमाथि सानदार जित निकालेको छ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको रेडले रोहितकुमार पौडेलको कप्तानीमा रहेको ब्ल्युलाई १९९ रनले पराजपत गरेको हो।
मध्यक्रमका भीम सार्कीले नेपाल ब्ल्युविरुद्ध सानदार शतक प्रहार गरेका छन्।
चेन्नई सुपर किंग्सलाई हराउँदै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पुछारबाट दोस्रो स्थान छाडेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल आगामी नेपाल आइपुगेका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनी शुक्रबार राति नेपाल आइपुगेका हुन्।
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्।
जोश हेजलवुडको सानदार बलिङसँगै रोयल च्यालेन्जर्स बैंग्लुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सलाई पराजित गरेको छ। बिहीबार सम्पन्न खेलमा बैंग्लुरु ११ रनले विजयी भएको हो।
ओपनर विराट कोहलीको अर्धशतकसँगै रोयल च्यालेन्जर्स बैंग्लुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सलाई २०६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
नेपालले आगामी जुनमा स्कटल्यान्डमा हुने त्रिकोणात्मक टी–२० आई सिरिजमा पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ।