आइपिएलमा १४ वर्षे वैभवको आगमन
स्पिन बलिङ पनि गर्न सक्ने वैभवको जन्म भारतकै सबैभन्दा गरिब राज्य बिहारमा भएको हो। उनका पिता सञ्जीव सूर्यवंशी किसान हुन्। कहिलेकाहीँ पत्रकारितामा पनि सक्रिय रहने गर्छन्।
स्पिन बलिङ पनि गर्न सक्ने वैभवको जन्म भारतकै सबैभन्दा गरिब राज्य बिहारमा भएको हो। उनका पिता सञ्जीव सूर्यवंशी किसान हुन्। कहिलेकाहीँ पत्रकारितामा पनि सक्रिय रहने गर्छन्।
पाकिस्तानले यस वर्ष हुने महिला एकदिवसीय विश्वकपमा भारतको यात्रा नगर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले यस वर्ष हाइब्रिड मोडल अपनाइएको छ।
लखनऊ सुपर जायन्ट्सले राजस्थान रोयल्सविरुद्ध दुई रनको रोमाञ्चक जित निकाल्दै इन्डियन प्रिमियर लिग (आइपिएल)को अंक तालिकामा शीर्ष चारमा प्रवेश गरेको छ।
लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोमाञ्चक जित हात पारेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले खेल बिहान तल्लो मूलपानी क्रिकेट रंगशालामा ९:३० बजे सुरु हुने जनाएको थियो। तर, २ बजिसक्दा पनि सुरु हुन नसकेपछि खेल रद्द गरिएको हो। योसँगै अफगानिस्तानले विश्वकपमा स्थान बनाएको छ।
सुपर सापर एउटा मात्रै हुँदा ग्राउन्ड स्टाफले कपडा, स्पोन्स र जुडका बोरा प्रयोग गरेर आउटफिल्डमा जमेका पानी हटाउने प्रयास गरिरहेका छन्।
आइपिएलको बाँकी खेलका लागि चेन्नईले ब्रेभिसलाई अनुबन्ध गरेको छ।
बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई)ले सहायक प्रशिक्षक अभिषेक नायरलाई निकालेको छ।
गुजरात टाइटन्सले आइपिएल सिजनको बाँकी खेलमा घाइते ग्लेन फिलिप्सको स्थानमा दासुन शनाकालाई अनुबन्ध गरेको छ।
आइपिएलको ३४औं खेलमा शुक्रबार रोयल च्यालेन्जर्स बैंग्लुरुले शुक्रबार घरेलु मैदान चिन्नास्वामी स्टेडियममा पञ्जाब किंग्ससँग प्रतिस्पर्धा गर्नेछ।
मुम्बईले चार विकेटको जित निकालेको हो। जितसँगै मुम्बईले सात खेलबाट ६ अंक पुर्याएको छ। यता, हैदराबादले भने पाँचौं हार बेहोरेको छ। हैदराबादको समान खेलबाट चार अंक छ।
सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सलाई मध्यम लक्ष्य दिएको छ।