नेपालको लगातार दाेस्राे जित
आईसीसी यु १९ विश्वकप एसिया छनोटमा नेपालले लगातार दाेस्राे जित हासिल गरेकाे छ। यता, ओमानकाे लगातार दाेस्राे हार हाे।
आईसीसी यु १९ विश्वकप एसिया छनोटमा नेपालले लगातार दाेस्राे जित हासिल गरेकाे छ। यता, ओमानकाे लगातार दाेस्राे हार हाे।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार लखनऊमा लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्सबीच खेल हुनेछ। लखनऊले आफ्नो अघिल्लो खेलमा गुजरात टाइटन्स लाई पराजित गर्यो भने चेन्नई अझै जितको खोजिमा छ।
मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सलाई २०६ रनको विशाल लक्ष्य दिएको छ।
विराट कोहली लयमा फर्किएसँगै रोयल्स च्यालेन्जर्स बैंग्लुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्समाथि सानदार जित हासिल गरेको छ।
घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा विजयी सुरुआत गरेको छ।
नेपालमाथि कीर्तिमानी जित निकाल्दै कुवेतले चारदेशिय टी–२० सिरिज जितेको छ। आइतबार सम्पन्न खेलमा कुवेतले नेपाललाई तीन रनको हार चखाएको हो।
रवीजा सन्दारुवानको सानदार अर्धशतकसँगै कुवेतले नेपाललाई चारदेशिय टी–२० सिरिज जित्न १७५ रनको मध्यम लक्ष्य दिएको छ।
नेपालले आइसिसी यु-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा युएईविरुद्ध ब्याटिङ गर्ने भएको छ।
नेपाल र कुवेत यसअघि दुईपल्ट भिडेका छन्। सन् २०१९ मा आइसिसी टी–२० विश्वकप एसिया क्षेत्रीय फाइनलमा नेपालले कुवेतलाई सात विकेटले पराजित गरेको थियो। उक्त खेलमा पारस खड्काले सर्वाधिक ६८ रन बनाएका थिए।
आइपिएलमा कुनै पनि भारतीय ब्याटरले बनाएको यो नै उच्चतम स्कोर हो। यस खेलअघि विकेटकिपर ब्याटर केएल राहुलले सेप्टेम्बर २०२० मा दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पञ्जाबबाट खेल्दा रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध अविजित १३२ रन बनाएका थिए।
कप्तान श्रेयस अय्यरको आक्रामक ब्याटिङसँगै पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादलाई २४६ रनको विशाल लक्ष्य दिएको छ।
लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा लगातार तेस्रो जित निकाल्दै तेस्रो स्थानमा उक्लिएको छ।