सेरेना युएस ओपनको क्वाटरफाइनलमा
सोमबार, १८ भाद्र २०७५खेलपाटी संवाददाता

एजेन्सी । पुर्व विश्व नम्बर एक सेरेना विलियम युएस ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।
सोमबार बिहान भएको खेलमा किया कानेपीलाई हराएर सेरेनाले क्वाटरफाइनलमा स्थान बनाएको हुन् ।
६ पटकको च्याम्पियन सेरेनाले कानेपीमाथि ६-०,४-६ र ६-३ को जित निकालिन ।
अब २३ पटकको ग्राण्डस्लाम च्याम्पियन सेरेनाले आठौं वरीयता प्राप्त चेक रिपब्लिककी कारोलिना प्लिस्कोभासंग खेल्ने छिन् ।
यस्तै अमेरिकन खेलाडी स्लोअनी स्टेफेन्सले पनि क्वाटरफाइनलमा स्थान बनाएकी छिन् ।













-1775916660994.webp&w=3840&q=75)
-1775884046825.webp&w=3840&q=75)