सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

निर्माणाधीन खेल पूर्वाधारका लागि बजेट बिनियोजन गरिने  

मंगलबार, ३१ जेठ २०७९खेलपाटी संवाददाता
निर्माणाधीन खेल पूर्वाधारका लागि बजेट बिनियोजन गरिने  
Loading ad...
mustang rice ad

काठमाडौं । खेलकुद मन्त्रालयले निर्माणाधीन रहेका खेल पूर्वाधारहरुलाई निरन्तरता दिन स्थानीय तहहरुलाई आवश्यक बजेट बिनियोजन गर्ने भएको छ ।  

प्रतिनिधिसभाको मंगलबारको बैठकमा खेलकुद मन्त्रालयमाथिको बिनियोजित बजेटका बिषयमा उठेका प्रश्नको जवाफ दिदै शिक्षामन्त्री देवेन्द्र पौडेलले निर्माणाधीन खेल पूर्वाधारहरुलाई निरन्तरता दिन स्थानीय तहहरुलाई आवश्यक बजेट बिनियोजन गर्ने जानकारी दिए ।  

पौडेलले एक स्थानीय तह एक पूर्वाधार निर्माण गर्ने अवधारण अनुसार निर्माणाधीन  रहेका खेल पूर्वाधारहरुलाई निरन्तरता दिदै आगामी आर्थिक वर्षमा १ सय ७१ वटा पालिकामा नै बजेट जाने प्रस्ताव गरिएको जानकारी दिए ।

उनले स्थानीय तहमा खेल पूर्वाधार निर्माणका लागि कार्यबिधि अनुसार मन्त्रालयले सार्वजनिक सूचना जारी गरि स्थानीय तहबाट नै उपयुक्त स्थानको छनोट गरि पूर्वाधार निर्माणका लागि प्रस्ताव माग गरिएको र सोहि प्रस्तावका आधारमा मापदण्ड पुगेका स्थानीय तहहरुलाई बजेट बिनियोजन गरिएको समेत बताए । 

त्यस्तै उनले खेलकुद र खेलाडीहरुको बिकास बिद्यालय तहबाट नै बिकास गर्नका लागि बिद्यालयहरुलाई खेलकुल उद्यमस्थलका रुपमा बिकास गर्न यसै आर्थिक वर्षबाट एक बिद्यालय एक खेल मैदान प्रस्ताव गरिएको जानकारी गराए।

पौडेलले निर्माणाधीन पूर्वाधारणलाई प्राथमिकतामा राखिएको र नयाँ पूर्वाधारलाई पनि अघि बढाउने दावी गरे । 

जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा ढोरपाटन हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर , मदन भण्डारी रंगशाला लगायत केहि आयोजनाहरुमा पूर्वाधार निर्माणका लागि बजेट बिनियोजन हुन नसकेको मन्त्री पौडेलको भनाई छ ।  

खेलकुद मन्त्री महेश्वरजंग गहतराज बक्सिङ फेडरेशन अफ रसिया र रसिया फेडरेशनको खेलकुद मन्त्रीको निमन्त्रणामा रुस प्रस्थान गरेपछि शिक्षा मन्त्री पौडेलले उक्त मन्त्रालयका बारेमा उठेका प्रश्नको जवाफ दिएका हुन् । 

Loading ad...
LiNing Ad
निर्माणाधीन खेल पूर्वाधारका लागि बजेट बिनियोजन गरिने

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मेन्डी घाइते

मेन्डी घाइते

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

 पशुपति र हिलारी सेमिफाइनलमा

पशुपति र हिलारी सेमिफाइनलमा