शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

भलिबल संघका अध्यक्ष चन्द र कोपिला नेदरल्यान्ड्स प्रस्थान

बुधबार, ०५ आश्विन २०७९खेलपाटी संवाददाता
भलिबल संघका अध्यक्ष चन्द र कोपिला नेदरल्यान्ड्स प्रस्थान
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, निवर्तमान अध्यक्ष मनोरन्जन रमण शर्मा र पूर्व राष्ट्रिय महिला खेलाडी कोपिला उप्रेती नेदरल्यान्ड्स प्रस्थान गरेका छन् ।

नेदरल्यान्ड्समा सेप्टेम्बर २२ देखि २५ सम्म आयोजना हुने एफआईभीबीको ३८ औं वर्ल्ड कंग्रेस र एभीसीको २४ औं साधारण सभामा सहभागिता जनाउन अध्यक्ष चन्द र निर्वतमान अध्यक्ष शर्मा नेदरल्यान्ड्स प्रस्थान गरेका हुन् ।

पूर्व खेलाडी तथा एफआईभीबी लेभल २ प्रशिक्षक कोपिला भने डच भलिबल एसोसियनको आयोजनामा हुने भलिबल फर लाइफ अन्तर्गतको कोचिङ वर्कसप र अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउन नेदरल्यान्ड्स प्रस्थान गरेकी हुन्।

नेदरल्यान्ड्स जाने टोलीलाई भलिबल संघका महासचिव रोशन श्रेष्ठ, सचिव विनोद सुवेदी, कोषाध्यक्ष श्याम कृष्ण श्रेष्ठ र पूर्व कप्तान भरत बहादुर शाहले बिदाइ गरे ।

May be an image of 7 people, people sitting, people standing and text that says 'स्वागतम Welcome 欢迎 Ao6po noжaлoBaTb bienvenida Bienvenue 환영'

Loading ad...
LiNing Ad
भलिबल संघका अध्यक्ष चन्द र कोपिला नेदरल्यान्ड्स प्रस्थान

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एचजेएनबीएलको उपाधि गोल्डेनगेटलाई

एरिका प्रिमियर लिगको फाइनलमा

एरिका प्रिमियर लिगको फाइनलमा

आर्सनललाई घरेलु मैदानमै धक्का

आर्सनललाई घरेलु मैदानमै धक्का

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक

बाल्डिनी इटालीको अन्तरिम प्रशिक्षक