भगवतीमाथि संकटाको संघर्षपूर्ण जित
संकटा फुटबल क्लबले राष्ट्रिय लिगमा श्री भगवती क्लब टोखामाथि संघर्षपूर्ण जित निकाएको छ।
संकटा फुटबल क्लबले राष्ट्रिय लिगमा श्री भगवती क्लब टोखामाथि संघर्षपूर्ण जित निकाएको छ।
एन्फा महिला लिगको उद्घाटन खेलमा एनआरटी (न्युरोड टिम) र संकटा क्लब भिड्ने भएका छन्।
रिचर्ड कोफी जुनियर विल्सनको दुई गोलसँगै चर्च बोइज युनाइटेड राष्ट्रिय लिगको दोस्रो स्थानमा उक्लिएको छ।
ब्राजिलका स्टार फुटबलर नेयमार जुनियरलाई लिएर फेरि नयाँ विवाद सुरु भएको छ।
सातदोबाटो युथ क्लब राष्ट्रिय लिगमा हारबाट जोगिएको छ।
राष्ट्रिय लिगमा लालीगुराँस एसोसिएसन क्लबले न्यूरोट टिम (एनआरटी) लाई बराबरीमा रोकेको छ।
इङ्ग्ल्यान्डका अनुभवी डिफेन्डर काइल वाल्करले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्।
नेपालले साफ–२० च्याम्पियनसिपमा पहिलो खेल भुटानसँग खेल्ने भएको छ।
मनाङ मर्स्याङ्दी क्लबले राष्ट्रिय लिगमा चित्लाङ एफसीलाई हराएको छ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिगको फेरि नयाँ मिति घोषणा भएको छ।
हाल नेयमार सान्तोस क्लबबाट खेलिरहेका छन्। तर, ब्राजिलको अन्तिम टोली अझै घोषणा गरिएको छैन।
विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।