डिफेन्डिङ च्याम्पियनलाई हराउँदै पथरी ११ सेमिफाइनलमा
डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाइज क्लब दोस्रो इन्ट्रा पथरी–शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।
डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाइज क्लब दोस्रो इन्ट्रा पथरी–शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।
जसअन्तर्गत बाँकेको नेपालगन्ज रंगशालामा २५ भन्दा बढी विद्यालयहरुको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रमको उद्घाटन गरिएको हो ।
एनफिल्डमा शनिबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लामाथि २–० को जित निकाल्दै लगातार चार खेलको हारको श्रृंखला तोड्न सफल भयो ।
राष्ट्रिय लिग भनेको ए डिभिजन सहित मोफसलबाट आएका शीर्ष क्लबहरु बीच खेलिने लिग हो ।
शनिबार राति घरेलु मैदानमा रियल म्याड्रिडले भ्यालेन्सियामाथि सहज जित निकाल्यो।
सिरहाको सलहेश युवा क्लब दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आकस्मिक कार्यसमिति बैठक वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई अर्को साधारणसभासम्म निलम्बन गरेको छ।
शनिबरदेखि सुरु हुने भनिएको प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सरेको छ।
वीरबहादुरलाई कारबाही गर्न एन्फाले बोलायो आकस्मिक कार्यसमिति बैठक
गत सात इगोर टुडोरलाई बर्खास्त गरी इटालीको चर्चित क्लब युभेन्ट्सले नयाँ प्रशिक्षक नियुक्त गरेको छ। लगातार आठ खेलमा जितविहीन रहँदा क्लबले टुडोरलाई हटाउने निर्णय गरेको थियो।
कराबाओ कपबाट लिभरपुल लज्जाजनक रूपमा बाहिरिएको छ। एन्फिल्डमा क्रिस्टल प्यालेसले बुधबार राति लिग च्याम्पियन लिभरपुललाई ३–० गोलले हराउँदै सहजै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो।