मेसीको अर्को विश्व कीर्तिमान
लिओनल मेसीको नेतृत्वमा इन्टर मियामीले आइतबार बिहान क्लब इतिहासमै नयाँ अध्याय लेख्यो।
लिओनल मेसीको नेतृत्वमा इन्टर मियामीले आइतबार बिहान क्लब इतिहासमै नयाँ अध्याय लेख्यो।
यस जितसँगै बार्सिलोना तालिकाको शीर्षस्थानमा रह्यो र अब दोस्रो स्थानको रियल म्याड्रिडभन्दा दुई अंकले अगाडि छ ।
शुक्रबार एन्फा हेडक्वार्टरमा भएको कार्यदलल यस वर्ष राष्ट्रिय लिगपछि ए डिभिजन गर्ने सहमती गरेको हो ।
चेल्सीका फरवार्ड कोल पाल्मर आइतबार स्टामफोर्ड ब्रिजमा लण्डन प्रतिद्वन्द्वी आर्सनलविरुद्ध हुने प्रिमियर लिग खेलका लागि ‘फिट’ भएका छन्।
पोर्चुगलले बिहीबार फिफा यू–१७ विश्वकप उपाधि जितेको छ।
रियलसँग उनको यो सिजनको गोल संख्या १८ खेलमा २२ पुगेको छ, जुन एकदम प्रभावशाली प्रदर्शन मानिन्छ। लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोले आठ–आठ ह्याट्रिक बनाएको तथ्यलाई हेर्दा एमबाप्पे अझै ती स्तरभन्दा तल छन्।
मिडफिल्डर भिटिन्हाले सानदार ह्याट्रिक गर्दै पेरिस सेन्ट–जर्मेनलाई (पीएसजी) बुधबार च्याम्पियन्स लिगमा रोमाञ्चक जित दिलाएका छन्।
घरेलु फुटबलको संरचना कार्यान्वयनमा एन्फा स्पष्ट नहुदाँ नेपाली फुटबलले दुख भोग्नु परेको शाहको भनाई छ ।
सावित्रा भण्डारी साम्बाबिनाको नेपालले थ्री नेसन्स कपमा घरेलु टोली इन्डोनेसियासँग हार बेहोरेको छ।
नेपालले थ्री नेसन्स कपमा घरेलु टोली इन्डोनेसियाविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण अन्तर्गत बुधबार विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन्।
साफ महिला च्याम्पियनसिपको तयारीमा रहेको नेपाल बुधबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली इन्डोनेसियाविरुद्ध मैदान उत्रिँदैछ।