नेपालसँग खेल्न बंगलादेश बुधबार काठमाडौं आउने
नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बंगलादेशको टोली बुधबार काठमाडौं आउने भएको छ।
नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बंगलादेशको टोली बुधबार काठमाडौं आउने भएको छ।
साफ यु–१७ महिला च्याम्पियनसिपमा तेस्रो भएको नेपाली टोली स्वदेश फर्किएको छ।
ओसाजे डे रोसारियोले २६औं मिनेटमा गरेको गोलको नेतृत्वमा सिएटल साउन्डर्सले सोमबार बिहान लिओनल मेसीसम्मिलित इन्टर मियामीलाई ३–० ले पराजित गर्दै लिग्स कपको उपाधि जितेको छ।
नेपाली फुटबलको इतिहास हेर्दा उपत्यकाबाहिर लिग लैजाने पहिलो प्रयास तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाको पालामा भएको थियो।
लमिन यमलले पेनाल्टीमार्फत् गोल गरे पनि रायो भालेकानोविरुद्ध बार्सिलोनालाई एक अंक दिलाउन गोलकिपर जोआन गार्सियाले महत्त्वपूर्ण भूमिका खेले।
नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईको गोलसँगै इत्तिहाद क्लबले एएफसी महिला च्याम्पियन्स लिग प्रारम्भिक चरणको अन्तिम खेलमा सानदार जित निकालेको छ।
विभागीय टोली एपिएफ क्लबले जितविहीन रहँदै एएफसी महिला च्याम्पियन्स लिग प्रभारम्भिक चरणका खेल सक्काएको छ।
सुरुआती अग्रता जोगाउन नसक्दा नेपालले भुटानसँग बराबरी खेल्दै साफ यु–१७ महिला च्याम्पियनसिप टुंगाएको छ।
नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईसम्मिलित इत्तिहाद क्लबले एएफसी महिला च्याम्पियन्स लिग प्रारम्भिक चरणअन्तर्गत केलना युनाइटेडसँगको खेलको पहिलो हाफमा दुई गोलको अग्रता लिएको छ।
अल–नासारसँगको खेलको पहिलो हाफमा पछि परेको छ।
नेपाली राष्ट्रिय टोलीका अनुभवी स्ट्राइकर भरत खवासले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने भएका छन्।