बुधबार, ०२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
ब्रुनोको पेनाल्टी गोलमा युनाइटेडको जित

ब्रुनोको पेनाल्टी गोलमा युनाइटेडको जित

म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा पहिलो जित निकालेको छ।

By खेलपाटी संवाददाताशनिबार, भदौ १४, २०८२
Read more →
नेपाली यु–२३ टोलीको कप्तानी आयुषले गर्ने

नेपाली यु–२३ टोलीको कप्तानी आयुषले गर्ने

नेपाली यु–२३ टोलीको कप्तानी विंगर आयुष घलानले गर्ने भएका छन्।

By खेलपाटी संवाददाताशनिबार, भदौ १४, २०८२
Read more →
विवादास्पद खेलमा चेल्सी विजयी

विवादास्पद खेलमा चेल्सी विजयी

चेल्सीले शनिबार प्रिमियर लिगमा पश्चिम लन्डन प्रतिद्वन्द्वी फुलहमलाई २–० ले हराउँदा विवादास्पद रेफ्री निर्णयहरूबाट लाभ उठाएको देखियो।

By खेलपाटी संवाददाताशनिबार, भदौ १४, २०८२
Read more →
तीन वरिष्ठ सदस्यलाई आरसीटीको सम्मान

तीन वरिष्ठ सदस्यलाई आरसीटीको सम्मान

अन्नपूर्ण आरसीटी क्लबले शनिबार आफ्ना तीन विशिष्ट सदस्यलाई सम्मान गरेको छ। 

By खेलपाटी संवाददाताशनिबार, भदौ १४, २०८२
Read more →
भारतले २ वर्षपछि विदेशी भूमिमा निकाल्यो जित

भारतले २ वर्षपछि विदेशी भूमिमा निकाल्यो जित

यो जित विशेष मानिन्छ। किनभने दुई वर्षपछि पहिलो पटक भारतीय टोलीले विदेशी भूमिमा जित निकालेको हो। यसअघि भारतले सन् २०२३ नोभेम्बरमा विश्वकप छनोटमा कुवेतलाई हराएको थियो।

By खेलपाटी संवाददाताशनिबार, भदौ १४, २०८२
Read more →
रोनाल्डोको ९४०औं गोल

रोनाल्डोको ९४०औं गोल

साउदी प्रो लिगको उद्घाटन सातामा ऐतिहासिक क्षणले खेललाई झन् रोचक बनायो। अल–नसारले अवे मैदानमा अल–नजथतावोनसँग खेल्दा सबैको नजर एउटै खेलाडीमाथि थियो र उनले निराश पारेनन्।

By खेलपाटी संवाददाताशनिबार, भदौ १४, २०८२
Read more →
अनुभव मात्रै बटुल्ने नेपाल

अनुभव मात्रै बटुल्ने नेपाल

प्रशिक्षक श्रेष्ठले भनेझैं यो प्रतियोगिताले युवा खेलाडीलाई अनुभव दिन्छ भन्ने कुरा साँचो हो। तर, आलोचना गर्ने ठाउँ यहीँ छ। हरेक पटक भविष्यमा राम्रो हुन्छ भन्ने कुरा दोहोर्‍याएर मात्रै अब पन्छिन मिल्छ?

By खेलपाटी संवाददाताशनिबार, भदौ १४, २०८२
Read more →
लिभरपुलका १८ वर्षीय डिफेन्डर इटालीको टोलीमा

लिभरपुलका १८ वर्षीय डिफेन्डर इटालीको टोलीमा

नवनियुक्त मुख्य प्रशिक्षक जेन्नारो गट्टुसोले शुक्रबार घोषणा गरेको इटालीको टोलीमा लिभरपुलका १८ वर्षीय डिफेन्डर जियोभानी लिओनीलाई पहिलो पटक अवसर दिइएको छ।

By खेलपाटी संवाददाताशनिबार, भदौ १४, २०८२
Read more →
चौथो हारपछि प्रशिक्षक भन्छन्– खेलाडीको स्वास्थ्यमा समस्या थियो !

चौथो हारपछि प्रशिक्षक भन्छन्– खेलाडीको स्वास्थ्यमा समस्या थियो !

साफ यु–१७ महिला च्याम्पियनसिपको दोस्रो लेगमा नेपाल फेरि पनि भारतसँग ठूलो अन्तरले पराजित भएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ १३, २०८२
Read more →
नेपाललाई गोलको भारी बोकाउँदै भारतले जित्यो साफ

नेपाललाई गोलको भारी बोकाउँदै भारतले जित्यो साफ

भारतले एक खेलअगाबै तेस्रोपल्ट साफ यु–१७ महिला च्याम्पियनसिपको उपाधि उचालेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ १३, २०८२
Read more →
एन्फा सिइओ इन्द्रमानको क्लबलाई कारबाही गर्न माग

एन्फा सिइओ इन्द्रमानको क्लबलाई कारबाही गर्न माग

फ्रेन्ड्स क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमुख कार्यकारी अधिकृत (सिइओ)को क्लब संकटामाथि कारबाही गर्न माग गरेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ १३, २०८२
Read more →
नेपालको पोस्ट पहिलो हाफमै ३ गोल

नेपालको पोस्ट पहिलो हाफमै ३ गोल

नेपाल साफ यु–१७ महिला च्याम्पियनसिपअन्तर्गत भारतविरुद्धको दोस्रो लेगको पहिलो हाफमा पछि परेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ १३, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 84 of 2179Next