समर्थकलाई धनगढीका खेलाडीसँग लन्चको अवसर
क्लबले सामाजिक सञ्जालमार्फत खेलको अनुमान सहि मिलाउने ६ जना खेलाडीलाई आफ्ना स्टार खेलाडीसँग लन्चसँगै भलाकुसारी गराउने भएको हो ।
क्लबले सामाजिक सञ्जालमार्फत खेलको अनुमान सहि मिलाउने ६ जना खेलाडीलाई आफ्ना स्टार खेलाडीसँग लन्चसँगै भलाकुसारी गराउने भएको हो ।
क्लबले आफ्ना समर्थकलाई खेल हेर्नका लागि ५ सय वटा टिकट निशुल्क बाँड्ने निर्णय गरेको हो ।
नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीको आयोजनामा सुरु हुन लागेको दोस्रो संस्करणको सम्पुर्ण खेल काठमाडौंको दशरथ रंगशालामा हुनेछ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशको क्रिकेट विकासमा विशेष चासो ब्यक्त गरेका छन् ।
करिब एक वर्ष अघि तत्कालिन अध्यक्ष कर्माछिरिङ्ग शेर्पाका विरोधीहरुको गठजोडमा चुनाव जितेका नेम्वाङ्गले हेटौडाको विशेष महाधिवेशनबाट फुटबल राजनीतिमा थप शक्ति आर्जन गरेका छन् ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा परेपछि तीन वटा रंगशाला निर्माणमा पर्याप्त बजेटको ब्यवस्था हुनेछ भने सरकारको उच्च प्राथामिकतामा समेत पर्नेछ ।
आगामी असोज २८ गते आइतबार ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा ‘फर्मुला वान इन स्कुल्स इन नेपाल २०२३ नेसनल च्याम्पियनसिप’ को फाइनल राउन्ड हुँदैछ ।
आईतबार हान्जाओमा सम्पन्न प्रतियोगितामा नेपालबाट कराँतेकी एरिका गुरुङले ब्यक्तिगत स्पर्धामा रजत पदक हात पारिन् भने कबड्डीको महिला टोलीले टिम इभेन्ट्समा काँस्य पदक प्राप्त गर्यो ।
दौडमार्फत देश चिनाउने अभियान अन्तर्गत रमनले बर्लिन म्याराथनमा सहभागी भएका हुन् ।
नेपालले १९ औं एसियन गेम्सको समापन समारोहको अघिल्लो दिन कराँतेबाट फाइनल खेल्यो । उपाधि भिडन्तमा नेपाल हारेपनि एरिका गुरुङले कराँतेका लागि रजत पदक हात पारिन् ।
इन्द्रमान समूहलाई ल्याउन सकेको खण्डमा अविश्वास प्रस्ताव फेल गराउन सकिने संस्थापन पक्षको बुझाई छ ।
नयाँ नेतृत्वका लागि सुरु साधारण सभाले शनिबार नयाँ नेतृत्व सहित कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको छ ।