शनिबार, २७ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

म्याराथन

Bhat Bhateni Supermarket Ad
खगेन्द्रलाई टिभिएस बिरगंज म्याराथनको उपाधि

खगेन्द्रलाई टिभिएस बिरगंज म्याराथनको उपाधि

बिरगंजमा शनिबार भएको म्याराथनमा निर्धारित दुरी २ घण्टा २१ मिनेट ०७.५३ सेकेण्डमा पुरा गर्दै खगेन्द्रले उपाधि जितेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, फागुन १७, २०७६
Read more →
जापानका योसाकेलाई पोखरा म्याराथनको उपाधि

जापानका योसाकेलाई पोखरा म्याराथनको उपाधि

पोखरामा शनिबार निर्धारित दुरी २ घण्टा २६ मिनेट ५१ सेकेण्डमा पुरा गर्दै योसाकेले उपाधि जितेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, फागुन ३, २०७६
Read more →
होमलाई प्रधानसेनापति म्याराथनको उपाधि

होमलाई प्रधानसेनापति म्याराथनको उपाधि

शनिबार आयोजना भएको म्याराथनमा २ घण्टा २२ मिनेटमा १७ सेकेण्डको समय निकाल्दै होमले उपाधि जितेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, फागुन ३, २०७६
Read more →
प्रधानसेनापति खुला म्याराथन फागुन पहिलो साता

प्रधानसेनापति खुला म्याराथन फागुन पहिलो साता

नेपाली सेना अन्तर्गतको सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रको आयोजनामा हुने प्रतियोगिता फागुन ३ गते हुने भएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, माघ १६, २०७६
Read more →
पोखरा म्याराथनको पुरस्कार राशीमा वृद्धि

पोखरा म्याराथनको पुरस्कार राशीमा वृद्धि

आयोजक भूतपूर्व खेलाडी मंच नेपालले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन ३ गते आयोजना हुने जनाएको हो ।

By खेलपाटी संवाददातासोमबार, पुष १४, २०७६
Read more →
काठमाडौं म्याराथनमा कान्छीमायाको ह्याट्रिक

काठमाडौं म्याराथनमा कान्छीमायाको ह्याट्रिक

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला शनिबार भएको म्याराथनमा निर्धारित दुरी २ घण्टा ५७ मिनेट २७ सेकेण्डमा पुरा गर्दै कान्छीमायाले उपाधि जितेकी हुन् ।

By खेलपाटी संवाददाताशनिबार, पुष ५, २०७६
Read more →
काठमाडौं म्याराथन : नरेन्द्र च्याम्पियन

काठमाडौं म्याराथन : नरेन्द्र च्याम्पियन

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला शनिबार भएको म्याराथनमा आर्मीकै बेद बहादुर सुनारलाई पछि पार्दै नरेन्द्रले उपाधि जितेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, पुष ५, २०७६
Read more →
राजन र पुर्ण लक्ष्मीलाई हाफ म्याराथनको उपाधि

राजन र पुर्ण लक्ष्मीलाई हाफ म्याराथनको उपाधि

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला शनिबार भएको हाफ म्याराथनको पुरुषमा राजन र महिलामा पुर्ण लक्ष्मी पहिलो भएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, पुष ५, २०७६
Read more →
काठमाडौं म्याराथनको विजेतालाई ५० हजार

काठमाडौं म्याराथनको विजेतालाई ५० हजार

आयोजक प्रो स्पोर्टस प्रालिले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस ५ गते (शनिबार) आयोजना हुने जानकारी गराएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, पुष ३, २०७६
Read more →
किपचोगेलाई 'स्पोर्ट्स स्टार अफ दि ईयर' अवार्ड

किपचोगेलाई 'स्पोर्ट्स स्टार अफ दि ईयर' अवार्ड

बीबीसीले संचालन गरेको भोटिङमा सर्वाधिक भोट ल्याउदै किपचोगेले स्पोर्ट्स स्टार अफ दि ईयर अवार्ड जितेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर २९, २०७६
Read more →
गुमनाम तर निरन्तर !

गुमनाम तर निरन्तर !

१३ औं साग नेपालमा चलिरहदाँ एथ्लेटिक्सले गज्जबको नतिजा आत्मसाथ गर्यो । बिशेषत लामो दुरीको दौडमा एथ्लेटिक्सले ऐतिहासिक सफलता हासिल गर्यो ।

By हिम बिक्रम केसीशनिबार, मंसिर २१, २०७६
Read more →
म्याराथनमा किरणले दिलाए नेपाललाई स्वर्ण

म्याराथनमा किरणले दिलाए नेपाललाई स्वर्ण

दशरथ रंगशालामा शनिबार भएको म्याराथनमा नेपालका किरण बोगटीले स्वर्ण पदक जितेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर २१, २०७६
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 15 of 19Next