पर्शुरामले क्यानाडामा सातो कप खेल्ने
पर्शुरामलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले बुधरबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
पर्शुरामलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले बुधरबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
चीनको संघाई शहरमा हुने विश्वकपमा नारायण लालले पुरुष ५५ केजीमुनि प्रतिस्पर्धा गर्ने नेपाल माचुसिमा क्योकुशिन कराते संघका ब्रान्च चिफ राजकुमार गुरुङले जानकारी दिए ।
आयोजक नेपाल सितोरियो बडिगाड डोजोले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर १ गतेबाट ३ गतेसम्म आयोजना हुने जानकारी गराएको हो ।
नेपाल सितोरियो कराते संघले आयोजना गरेको छनोट प्रतियोगिताबाट आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडी प्रतियोगितालाई छनोट भएको राष्ट्रिय रेफ्री संयोजक राजेन्द्र कपालीले जनाएका छन् ।
ललितपुरको भारदेउमा भएको प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ६ कांस्यसहित प्रयागपोखरी डोजो दोश्रो भयो ।
मच्छेगाँउको नरहरीपुर डोजाले ६ स्वर्ण ३ रजत र ८ काँस्य जित्दै च्याम्पियन बनेको हो । दोश्रो स्थान हात पारेको इचङ्गु नारायण डोजोले ५ स्वर्ण,२ रजत र ४ काँस्य जित्न सफल भयो । त्यस्तै भक्तपुरको युनिटि डोजोले ३ स्वर्ण जित्दै तेश्रो स्थान हात पारेको छ ।
सिंगापुर अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका कांस्य विजेताद्वय आर्यन रन्जित र सागर शाही तथा थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपकी रजत विजेता कृति गौतम र कांस्य विजेता डिगम्बरप्रसाद पन्तलाई सम्मान गरियो ।
नेपाल सोतोकान कराते (एसकेडियुएन् ) को आयोजनामा चुनदेवीस्थित पंचकन्या स्कुलका सोतोकान करोते खेलाडीहरुको मंगलबार बेल्ट टेष्ट गरिएको थियो ।
युवा तथा खेलकुद मन्त्री जगतवहानुर सुनार (बिश्वकर्म),सचिव मोहनकृष्ण सापकोटाले पदक बिजेता खेलाडीहरुलाई सम्मानित गरेका थिए ।
शनिबार भएको प्रतियोगितामा टिम च्याम्पियन बनेको देउरालीले ६ स्वर्ण, ६ रजत र ९ कांस्य जित्यो ।
विद्या आर्जन सितोरियो शाखा डोजो, भक्तपुरद्वारा आयोजित प्रतियोगितामा ४ स्वर्णसाथ आमन्त्रित काभ्रे एकेडेमी दोश्रो भयो ।
विद्या आर्जन सितोरियो शाखा डोजो, भक्तपुरद्वारा आयोजित प्रतियोगितामा शुक्रबार पुरुष ३५ केजीमा आशिषले मेन डोजो, भक्तपुरका मनोज तामाङ तथा ३० केजीमा सुवासले काभ्रे एकेडेमीका एलिस कार्कीलाई पराजित गरे ।