'प्रत्येक जिल्ला पुगेर फुटबलको अवस्था बुझ्न आवश्यक छ'
अहिलेको नेतृत्वलाई काम गर्न धेरै थोरै असहज त पक्कै हुने नै छ। तर,जति हामीले बाहिर बसेर आकलन गरेको हुन्छौं त्यो भन्दा धेरै फरक स्थिति हुन्छ ।
अहिलेको नेतृत्वलाई काम गर्न धेरै थोरै असहज त पक्कै हुने नै छ। तर,जति हामीले बाहिर बसेर आकलन गरेको हुन्छौं त्यो भन्दा धेरै फरक स्थिति हुन्छ ।
उज्वेकिस्तान, किर्गिस्तान, इराक, बहराईन जस्ता एसियाका पावर हाउसका रुपमा रहेका राष्ट्रलाई पनि जित्ने गर्दथ्यौं भने दक्षिण कोरिया, जापान जस्ता राष्ट्रसँग कडा टक्कर दिएका धेरै नतिजाहरु छन्। यसको एउटा प्रमुख कारण थियो, त्यो बेला हुने युथ लेभलको अत्याधिक फुटबल गतिविधि । यू १४, यू १६ का धेरै भन्दा धरै फुटबल गतिविधि हुने गर्दथ्यो ।
यस सिरिजमा नेपालले ३ खेल खेल्दा १ खेल मात्र जितेको छ । नेपालले घरेलु टोलीलाई ५ विकेटले पराजित गरेको थियो । तर, नामिबियाविरुद्ध नेपाल दुबै खेलमा पराजित भएको छ ।
केहि साता अघि भएको एसियन कप छनोटको तेस्रो चरणमा कुवेतविरुद्ध ४० वर्षपछि गोल गर्दै इतिहास रचेका दर्शन गुरुङ र २०७५ मा राष्ट्रिय टिममा डेब्यू गर्दै राष्ट्रका लागि १६ अन्तराष्ट्रिय खेल खेलिसकेका सन्तोष तामाङ आइतबार साँझ अष्ट्रेलिया उडे ।
अधिकांश नयाँ खेलाडी बोकेर कुवेत हिडेको टिमबाट ठुलै अपेक्षा गर्नु एक समर्थकका लागि मुर्खता भन्दा फरक नहोला ।
सत्यनारायण मण्डल युवा तथा खेलकुद मन्त्री भएका बेला एकपटक प्रतिभा पुरस्कार छनौट समितिमा मलाई पनि राखिएछ ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको काधमा चढेर नेपाली फुटबलमा नैतिक दोहन गरेको आरोप बारम्बार उनीमाथि लाग्दै आएको छ ।
अध्यक्षको नाताले यहाँले भन्न सक्नुहुन्छ मन्त्री ज्यु, अहिले राखेपको बोर्डमा कति सदस्य बाहाल छन्, कति सदस्य हुदाँ एक तिहाई पुग्छ ?
खेलले देशको प्रतिष्ठामा वृद्धि त गर्छ नै, स्वस्थ नागरिक पनि उत्पादन हुन्छ । साथै सबैलाई स्वस्थ रहनका लागि अभिप्रेरित पनि गर्दछ । खेललाई अझ व्यवस्थित गर्न सकिएको खण्डमा खेल आफैमा पनि स्वरोजगारीको एक उत्तम स्थल हो ।
जापानमा हुन गईरहेको टोकियो ओलम्पिक सबैभन्दा चर्चाको विषय बनेको छ । तर नेपाली खेलकुदमा भने खुशियाली कतै देखिँदैन ।
कुनैपनि विधा छनोटको मापदण्ड नपुगेका राष्ट्रिले पनि कुनै एक विधामा एक जना खेलाडीले भाग लिन पाउने अधिकार दिएको हुन्छ ।