के जर्मनी गल्ती सच्चाउन तयार होला ?
जर्मनीको हारको कारण हो, अर्को टिमलाई कमजोर सम्झने 'उच्च कन्फिडेन्स' । जसको झलक २०१४ मा देखिएको थियो ।
By बिक्रम बुढा क्षेत्रीशनिबार, असार ९, २०७५
जर्मनीको हारको कारण हो, अर्को टिमलाई कमजोर सम्झने 'उच्च कन्फिडेन्स' । जसको झलक २०१४ मा देखिएको थियो ।
हामीले सर्लाहीको लालबन्दी गोल्डकपमा सहभागिता जनाईरहेका नेपालका अन्तराष्ट्रिय खेलाडी भोला सिलवालसँग रुस विश्वकप र आज राति हुने स्पेन र पोर्चुगलबीचको खेलका बिषयमा कुराकानी गरेका छौ । ब्राजिलका कट्टर समर्थक भोला सिलवालसँग खेलपाटीका संवाददाता रमेश सुवेदीले गरेको कुराकानी :
विश्वकपको प्रतिक्षामा फुटबल खेलाडी मात्र छैनन् । अन्य खेलका खेलाडी पनि विश्वकपको उत्तिकै प्रतिक्षामा छन् । खेलपाटी डटकमका लागि रुस विश्वकपबारे तीन खेलका ३ राष्ट्रिय खेलाडीले आफ्नो धारणा राखेका छन् ।