आरआरए बास्केटबलको क्वाटरफाइनल समीकरण पूरा
रेडियन्ट रिडर्स एकेडेमीको आयोजनामा जारी प्रथम आरआरए उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण शनिबार पूरा भएको छ ।
रेडियन्ट रिडर्स एकेडेमीको आयोजनामा जारी प्रथम आरआरए उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण शनिबार पूरा भएको छ ।
तेस्रो इन्टर स्कुल मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कपको पहिलो दिन सुनाखरी, लोटस, प्रभात र दिल्ली पब्लिक स्कुल विजयी भएका छन्।
तेस्रो इन्टर स्कुल मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कपमा १७ विद्यालयले प्रतिस्पर्धा गर्ने भएको छ।
श्री 'थ्री एक्स थ्री' यू२३ बास्केटबल प्रतियोगिता हुने भएको छ।
नेपाली महिला बास्केटबल टोलीको कप्तानमा अनुषा मल्ल नियुक्त भएका छन्। नेपाल बास्केटबल संघले मंगलबार उनलाई कप्तानमा नियुक्त गरेको हो।
आयोजक ज्ञानोदय बालवाटिकाले ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार लगातार दोश्रो जित हात पारेको छ।
पारामाउन्टले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार दोहोरो जित हात पारेको छ ।
आयोजक कन्स्टिलेसन कलेज प्रथम कथालय/कन्स्टिलेसन कप यु–१९ बास्केटबल प्रतियोगिताको गल्र्समा मंगलबार फाइनलमा प्रवेश गरेको छ।
काठमाडौं विद्याकुञ्ज स्कुल (केभीकेएसएस) र स्वर्णदीपले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेका छन्।
फेरिल्यान्ड र इडेन ब्रिज एकेडेमी (इबीए) ले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार सफलता पाएका छन्।