लनटेनिसमा प्रदीप दोस्रो चरणमा रोकिए
हाङझाव एसियाड अन्तर्गत लनटेनिसको पुरुष सिंगल्समा नेपालका प्रदीप खड्का दोश्रो चरणमा रोकिएका छन् ।
हाङझाव एसियाड अन्तर्गत लनटेनिसको पुरुष सिंगल्समा नेपालका प्रदीप खड्का दोश्रो चरणमा रोकिएका छन् ।
आईतबार हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर टेनिसमा प्रदीपले लिस्टे टिमोरका मेन्डेस एन्टेनियोलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे ।
डेनियर मेदवेदेवलाई हराउँदै जोकोभिचले २४ औं ग्रान्डस्लाम उपाधिको रुपमा यूएस ओपन हात पारेका हुन् ।
अमेरिकी युवा खेलाडी कोको गाफले यूएस ओपन टेनिसको उपाधि जितेकी छिन् ।
मेदवेदेवले विश्व नम्बर एक स्पेनिस खेलाडी कार्लोस अल्कराजलाई हराउँदै फाइनलमा जोकोभिचसँगको भिडन्त पक्का गरे ।
टोरेन्टोमा शनिबार भएको खेलमा अल्काराज टोमी पाउलसँग ३–६, ६–४ र ३–६ को सेटमा पराजित भएका हुन् ।
मार्केटाले ओन्स जाबेउरलाई हराउँदै वरियता बिनाको विम्बल्डन जित्ने पहिलो महिला खेलाडी बनेकी छिन् ।
नेपाल टेनिस संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा सन्तोष खत्री पहिलो भए ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा बोरिसले वृजेश अर्याललाई ६–२ र ७–६ को सोझो सेटमा पराजित गरे ।
टेनिसमा नयाँ खेलाडी भित्र्याउने उद्देश्यले हात्तीवनस्थित लिटिल एन्जल्स स्कुल (एलए) ले टेनिस फेस्टिभल फर युनिक प्लेयर्स– २०२३ आयोजना गर्यो ।
राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा अभिलाषाले आइशा डोल्कर गुरुङलाई ६–४ र ६–० तथा सुनिराले प्रकृति श्रेष्ठलाई ६–४, ३–६ र ६–२ को सेटमा पराजित गरे ।
नेपाल टेनिस संघको प्राविधिक सहयोग तथा राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा पहिलो भए ।