आइतबार, २८ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

लन टेनिस

Bhat Bhateni Supermarket Ad
नाडालले इटालियन ओपन नखेल्ने

नाडालले इटालियन ओपन नखेल्ने

नाडालले अर्को हप्ता सुरु हुने इटालियन ओपनबाट नाम फिर्ता लिएका छन् ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख २३, २०८०
Read more →
अभिषेक आईटिएफको वरीयतामा पर्ने पहिलो नेपाली  

अभिषेक आईटिएफको वरीयतामा पर्ने पहिलो नेपाली  

अमेरिकामा बसेर व्यवसायिक टेनिस खेल्दै आएका अभिषेकले बिहीबार पत्रकार सम्मेलन गर्दै आईटिएफ वरीयतामा आफु अटाएको जनाएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २१, २०८०
Read more →
राडुकानुले फ्रेन्च ओपन र विम्बल्डन गुमाउने

राडुकानुले फ्रेन्च ओपन र विम्बल्डन गुमाउने

हात र एंकल चोटका कारण राडुकानुले फ्रेन्च ओपन र विम्बल्डन गुमाउने भएकी हुन् ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख २०, २०८०
Read more →
प्रधान सेनापति टेनिस वैशाख अन्तिम साताबाट  

प्रधान सेनापति टेनिस वैशाख अन्तिम साताबाट  

त्रिभुवन आर्मी क्लबले मंगलबार पत्रकार समेलन गर्दै प्रतियोगिता वैशाख २८ देखि जेठ ५ गतेसम्म हुने जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख १९, २०८०
Read more →
जोकोभिचलाई युएस ओपन खेल्न बाटो खुल्यो

जोकोभिचलाई युएस ओपन खेल्न बाटो खुल्यो

अमेरिकाको सरकारले कोभिड-१९ विरुद्धको खोपको नीति परिवर्तन गरेसँगै जोकोभिचले युएस ओपन खेल्ने सम्भावना बढेको छ ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख १९, २०८०
Read more →
अभिषेक र अभिलाषालाई उपाधि

अभिषेक र अभिलाषालाई उपाधि

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को टेनिस कोर्टमा भएको पुरुष फाइनलमा अभिषेकले ऋतिक राणालाई ६–० र ६–१ को सोझो सेटमा सहजै पराजित गरे ।

By खेलपाटी संवाददातासोमबार, बैशाख १८, २०८०
Read more →
फाइनलमा माहिका र अभिलाषा भिड्ने

फाइनलमा माहिका र अभिलाषा भिड्ने

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको दोश्रो सेमिफाइनलमा माहिकाले सुनिरा थापालाई ६–० र ७–६ (५) ले पराजित गरिन् ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख १७, २०८०
Read more →
ऋतिक र अभिलाषा फाइनलमा

ऋतिक र अभिलाषा फाइनलमा

ऋतिकले राष्ट्रिय च्याम्पियन प्रदीप खड्कालाई ३–६, ६–४ र ६–४ तथा अभिषेकले प्रणव खनाललाई ३–६, ६–४ र ६–२ को सेटमा पराजित गरे ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १६, २०८०
Read more →
प्रदीप, ऋतिक, अभिषेक र प्रणव सेमिफाइनलमा

प्रदीप, ऋतिक, अभिषेक र प्रणव सेमिफाइनलमा

प्रदीपले प्रणव मानन्धरलाई ६–२ र ६–४, ऋतिकले राजवीर प्रधानलाई ६–२ र ६–३, अभिषेकले आर्यन गिरीलाई ६–१ र ६–० तथा प्रणवले आरभसम्राट हाडालाई ७–५ र ६–२ को सोझो सेटमा पराजित गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १५, २०८०
Read more →
माहिका सेमिफाइनलमा

माहिका सेमिफाइनलमा

माहिका राणा नवौं सिटिजन्स बैंक खुला टेनिसको महिला सिंगल्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेकी छन् ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १४, २०८०
Read more →
शुभाङगीको विजयी सुरुआत

शुभाङगीको विजयी सुरुआत

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा शुभाङगीले प्रशंसा मोक्तानलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरिन् ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख १३, २०८०
Read more →
सिटिजन्स बैंक खुला टेनिस मंगलबारदेखि

सिटिजन्स बैंक खुला टेनिस मंगलबारदेखि

प्रतियोगितामा पुरुष÷महिला सिंगल्स, मिक्स डबल्स तथा भेट्रानमा ७ गरी जम्मा १० स्पर्धामा प्रतिस्पर्धा हुने नेपाल टेनिस संघका महासचिव समेत रहेका आयोजक संघका अध्यक्ष मनोहरदास मुलले जनाएका छन् ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख १०, २०८०
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 9 of 86Next