सदस्यसचिव श्रीलंका प्रस्थान, धमलालाई निमित्तको जिम्मेवारी
एसिया कप क्रिकेटको अवलोकन र नेपाली क्रिकेट खेलाडीलाई हौसला दिन घिसिङ आईतबार श्रीलंका प्रस्थान गरेका हुन् ।
By खेलपाटी संवाददाताआइतबार, भदौ १७, २०८०
एसिया कप क्रिकेटको अवलोकन र नेपाली क्रिकेट खेलाडीलाई हौसला दिन घिसिङ आईतबार श्रीलंका प्रस्थान गरेका हुन् ।
भदौ १७ देखि ३१ गतेसम्म रियादमा हुने आईडब्लुएफ विश्व च्याम्पियनसिपमा ३ पुरुष र २ महिला गरी ५ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने भएका छन् ।
सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको २०६३ साल मंसिर ५ गतेको स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार नेपालगन्ज म्याराथन हुदै आएको छ ।
एसियाली मोटरसाइकल फेडेरेसनको आयोजनामा भोलि शुक्रबारदेखि थाइल्याण्डमा हुने प्रतियोगितामा नेपालबाट दुई राईडरले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच सोलीडारिटी कोर्सको उद्घाटन गरेका थिए ।