पोखरा स्पोर्ट्स अवार्डको तयारी तीव्र
आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना गरिने अवार्ड कार्यक्रमलाई सफल बनाउन शुक्रबार मञ्चका पूर्व अध्यक्ष, सल्लाहकार सहितको छलफल बैठक सम्पन्न भएको छ ।
आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना गरिने अवार्ड कार्यक्रमलाई सफल बनाउन शुक्रबार मञ्चका पूर्व अध्यक्ष, सल्लाहकार सहितको छलफल बैठक सम्पन्न भएको छ ।
हाउसका सञ्चालक विकास भण्डारी र अनिल नेपालले चित्र प्रताप ठकुरी, जीवन थापा र बिनोद श्रेष्ठको सहकार्यमा सम्मान गरेका हुन् ।
गुरुङको पोखरामा बुधबार हृदयघातका कारण ७१ वर्षको उमेरमा निधन भएको हो ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुको प्रतिस्पर्धा हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार प्रतियोगिताको फाइनलमा प्रधानमन्त्री प्रचण्ड प्रमुख अतिथि रहने र पुरस्कार वितरण गर्ने जनाएको छ ।
समाजले मंगलबार समाज कल्याण परिषद राष्ट्रिय अपाङ कोषको कार्यालयमा पुगेर एनसीएसएसले ह्वीलचेयर क्रिकेट टिमलाई आर्थिक सहयोग गरेको हो ।
खेलकुदको माध्यमबाट देशका लागि पुर्राएको योगदानलाई कदर गर्दै श्रेष्ठलाई ब्राण्ड एम्बेसडर नियुक्त गरिएको स्कुलले जनाएको छ ।
शुक्रबार अवार्ड अन्तर्गत ‘उत्कृष्ट खेल पत्रकारिता पुरस्कार’ शीर्षकमा प्रायोजन गर्ने गरि स्व.सेनानी पुन परिवार र मञ्चविच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
'ए' डिभिजन लिगको मार्केटिङ कम्पनी एमडीएसीले शनिबार राष्ट्रिय क्रिकेट टिमलाई सम्मानित गरेको हो ।
एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले अन्जुको आईसीयूमा राखेर उपचार भैरहेको र चिकित्सकका अनुसार अवस्था गम्भिर रहेको बताए ।
काठमाडौंस्थित वनस्थलीमा रहेको हाइड एन्ड सिक किन्डरगार्डेनले आफ्नो १०औं खेलकुद दिवसको अवसरमा ओलम्पियन केसी र १३औं सागकी कास्यपदक विजेता मनिषालाई नगद, दोसल्ला र प्रशंसा पत्रले सम्मानित गरेका हुन्।
'ए' डिभिजन लिगको मार्केटिङ कम्पनी एमडीएसीले शुक्रबार एक विज्ञप्ति निकाल्दै राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरिने जनाएको छ ।