सरकारले उत्कृष्ट महिला खेलाडीलाई विशेष पुरस्कार प्रदान गर्ने
सरकारले उत्कृष्ट महिला खेलाडीलाई विशेष पुरस्कार प्रदान गर्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत उक्त जानकारी गराएका हुन्।
सरकारले उत्कृष्ट महिला खेलाडीलाई विशेष पुरस्कार प्रदान गर्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत उक्त जानकारी गराएका हुन्।
सरकारले अन्तर्राष्ट्रिय पदकप्राप्त खेलाडी र तिनका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत उक्त जानकारी गराएका हुन्।
मन्त्रालयको जिम्मेवारी सम्हालेपछि खेलकुदमन्त्री चौधरीले तीनपल्ट प्रतियोगिताको मिति सारिसकेका छन्। सुरुमा प्रतियोगिता मंसिर २ देखि ९ गतेसम्म आयोजना गर्ने घोषणा गरिएको थियो।
सरकारले युवा तथा खेलकुदमा बजेट बढाएको छ।
सरकारले तीन जिल्लामा हाई अल्टिच्यूड स्पोर्ट्स स्टेडियम बनाउने भएको छ।
सरकारले घोषणा गरेको कार्य समयमै पूरा भए काठमाडौंमा रहेको खेलकुदको भार केही कम हुनेछ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले सोमबार प्रथम सहिद स्मृति महिला राष्ट्रिय रग्बी सेभेन्सको उपाधि जितेको छ।
प्रथम सहिद स्मृति राष्ट्रिय खेलकुदअन्तर्गत सहिद स्मृति राष्ट्रिय महिला रग्बी सेभेन्स प्रतियोगिता सोमबार हुने भएको छ।
भारतीय हक्की संघले नेपाल हक्की संघलाई सहयोग स्वरुप खेल सामाग्री बिहीबार हस्तान्तरण गरेको छ।
भारतीय फ्रेन्चाइज लिग प्रो कबड्डीको १२औं संस्करणको अक्सनमा नेपालका खेलाडीले नाम दर्ता गराइएको छ।
मोरक्कोको राजधानी राबतमा मंगलवार सम्पन्न एआइपीएस स्पोर्ट्स मिडिया अवार्ड २०२४ को ‘वेस्ट इन्भेस्टिगेन’ विधामा नेपालका पत्रकारद्धय बीपी अनमोल र दीप सुवेदीले तयार पारेको लेखले ‘स्पेशल मेन्सन’ प्राप्त गरेको छ।
एसियन ई–स्पोर्ट्स च्याम्पियनसिपको उपाधि पाकिस्तानले जितेको छ। ई–स्पोर्ट्स संघ नेपाल (ईशान)को आयोजनामा गत शुक्रबारदेखि सुरु भएको पब्जी मोबाइल सोडाउन नामको एसियन ई–स्पोर्ट्स च्याम्पियनसिपको उपाधि पाकिस्तानले जितेको हो।