नवौं राष्ट्रिय खेलकुद : आज कति खेल र कहाँ हुँदै ?
नवौंको औपचारिक उद्घाटन भने पनि शुक्रबार नै पोखरा रंगशालामा हुँदैछ ।
नवौंको औपचारिक उद्घाटन भने पनि शुक्रबार नै पोखरा रंगशालामा हुँदैछ ।
पोखरा रंगशालामा शुक्रबार विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको उद्घाटन हुनेछ ।
नवौं राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा बिहीबार पोखरा रंगशालामा आयोजित पत्रकार सम्मेलनमा सदस्य सचिव घिसिङले आफ्नो अठोटले मात्र नभई खेलाडी र खेलकर्मीको सहयोगले प्रतियोगिता आयोजना सम्भब भएको बताएका हुन् ।
गण्डकी बोर्डिङ स्कुल पोखराको मैदानमा सुदुरपश्चिम प्रदेशले २-० को गोल अन्तरले बागमती प्रदेशलाई हराएको हो।
पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा भएको पुरुष हक्कीतर्फको उद्घाटन खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
गण्डकी बोर्डिङ स्कुल पोखराको मैदानमा बिहीबार भएको उद्घाटन खेलमा गण्डकीले प्रदेश-१ लाई ७-० गोलले हराएर सुखद सुरुआत गरेको हो ।
ओलम्पिक टर्च लाने मास्के संयोजक रहेको टोलीमा मुकुन्दहरी श्रेष्ठ, रामबहादुर गिरी, अर्जुन पण्डित, राजकुमारी पाण्डे र भगवती केसी रहेका छन् ।
बिहीबार हुने खेलमा क्रिकेट, फुटबल, भलिबल, फेन्सिङ,ह्याण्डबल, हक्की, गल्फ, फूलकन्ट्याक्ट कराते र बुद्दिचालको खेल हुने तालिका रहेको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबल खेलमा विभागीय आर्मीले लगातार तेस्रो जित निकालेको छ ।
पुरुषतर्फको हेम्जाको गौरिशंकर खेल मैदानमा तथा महिला तर्फको गण्डकी बोर्डिङ स्कुलमा आयोजना गरिदैछ ।
प्रदेश १ बाट प्रतिनिधित्व गर्ने क्रस क्रन्ट्री र रोड रेसका विश्वास र हार्ड ट्रेल डाउन हिलमा सहभागी हुने केसीकालाई एमबीटी राइडरले औपचारिक कार्यक्रम गरेर विदाई गरेको हो ।
बहुउद्देश्यीय कभर्डहलमा आज बुधबार भएको खेलमा गण्डकीले बागमतीलाई ३२–१४ ले जित्दै महत्वपूर्ण ३ अंक बटुलेको छ ।