एन्फाको कार्यसमिति बैठक : ६ एजेन्डा थपियो
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसिरहेको कार्यसमितिको दोस्रो बैठक ६ एजेन्डा थप गरिएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसिरहेको कार्यसमितिको दोस्रो बैठक ६ एजेन्डा थप गरिएको हो ।
पूर्व हेभिवेट च्याम्पियन ५६ वर्षीय टाइसनले एउटा पोडकास्टमा अन्तर्वार्ता दिने क्रममा आफ्नो ‘एक्सपायर डेट’ नजिक आइरहेको बताएका हुन् ।
उमेशले बुधबार पुरुष ८० केजी तौलमा रजत पदक प्राप्त गर्न सफल भएको टोली ब्यवस्थापक एवं संघका अध्यक्ष दिनेश राजभण्डारीले बताए।
एन्फा अन्तर्गतको फुटबल प्रशिक्षक संघका अध्यक्ष समेत रहेका प्रशिक्षक तामाङले सामाजिक संजाल फेसबुकबाट तलब निकासाका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।
चीनमा आयोजना हुने १९ औं एसियन गेम्सका लागि पहिलो चरणको प्रशिक्षण पूरा गरेका खेलाडीहरुका लागि आयोजना गरिएको पुनर्ताजगी कार्यक्रमका बोल्दै मन्त्री गहतराजले सो कुरा बताएका हुन् ।
बिहीबार थाइल्यान्ड प्रस्थान गर्ने १० खेलाडीसहित १७ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।
ओलम्पिक काउन्सिल अफ एसियाले एसियन गेम्स २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना गर्ने निर्णय गरेको छ ।
खेलकुद मन्त्री गहतराजले सोमबार बिहान मुलपानी रंगशालाको अनुगमन गरेका हुन् ।
राजुले १७० सेमी सम्मको समूहमा तेश्रो स्थान प्राप्त गर्दै कास्य पदक हात पारेको टिम ब्यवस्थापक तथा संघका उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी गराए ।
सहभागिहरुलाई आईसीसी प्यानल अम्पायर बुद्धि बहादुर प्रधान, लेभल टु अम्पायर कमलेश झा र उज्वल रेग्मीले प्रशिक्षण दिएका थिए ।
प्यानल सहित चुनावी प्रतिस्पर्धामा उत्रिएका दुई समुह निर्वाचनको नतिजासँगै एक अर्कालाई गलाउने रणनीतिका साथ कार्यसमिति बैठकमा प्रस्तुत हुने तयारी गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जेठ २५ गतेबाट संचालन गरेको पहिलो चरणको विशेष प्रशिक्षण शनिबारबाट सम्पन्न भएको हो ।