फर्मुला वान इन स्कुल्स : पहिलो चरणमा २ सयको सहभागिता
नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) ले पहिलो चरणका तालिमहरु सम्पन्न भएको जनाएको छ । पहिलो चरणको अन्तिम कार्यक्रम ब्लु बर्ड सेकेन्डेरी स्कुलमा गरिएको नासाले जनाएको छ ।
नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) ले पहिलो चरणका तालिमहरु सम्पन्न भएको जनाएको छ । पहिलो चरणको अन्तिम कार्यक्रम ब्लु बर्ड सेकेन्डेरी स्कुलमा गरिएको नासाले जनाएको छ ।
सोमबार भएको सातौं साधारणसभा एवं निर्वाचनले विदुरप्रसाद गौतमको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
सो अवसरमा मन्त्री गहतराजले विद्यालयस्तरीय प्रतियोगिताबाटै भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको पहिचान गर्न सकिने भएको हुँदा प्रतियोगिता महत्वपूर्ण भएको बताए ।
एन्फा बैठकका १२ वटा एजेण्डा, हेर्नुस के के छन् ?
आगामी चार वर्षे कार्यकालका लागि सोमबार भएको निर्वाचनबाट गौतम निर्विरोध निर्वाचित भएका हुन् ।
अभिबृद्धि कार्यक्रमको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमबीच उद्घाटन गरे ।
बागमती प्रदेश खेलकुद विकास परिषद्द्वारा आयोजित प्रतियोगितामा चितवन १४ स्वर्ण, १२ रजत र ३ कांस्यसहित दोश्रो भयो ।
नासा नेपालको आयोजनामा हुने सो प्रतियोगितामा कलेज टु ट्रयाकबाट छानिएका र अन्य तालिम प्राप्त गरी करिव दुई दर्जन सहभागी हुने अपेक्षा गरिएको छ ।
एन्फाको अघिल्लो कार्यसमितिले चार वर्षका लागि एनएसएल आयोजनाका लागि नेपाल स्पोर्टस म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीसँग सम्झौता गरेको थियो ।
राखेपले पारा तेक्वान्दोका ४, ब्याडमिन्टन र भलिबलका १–१, बक्सिङका ३, एथलेटिक्सका र ट्रायथलनका २–२ गरी १३ खेलाडीलाई जम्मा १० लाख ५० हजार नगद पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरेको हो ।
पोखरा रंगशालास्थित कभर्डहलमा भएको पुरुष फाइनलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई २–० गोलले पराजित गर्यो ।