कर्माले फिर्ता गरे एन्फाको गाडी
एन्फा अध्यक्षको हैसियतमा दैनिक कार्यक्रमका लागि संस्थाबाट प्रयोग गर्दै आएको फच्र्युनरको जिप शेर्पाले फिर्ता गरेका हुन् ।
एन्फा अध्यक्षको हैसियतमा दैनिक कार्यक्रमका लागि संस्थाबाट प्रयोग गर्दै आएको फच्र्युनरको जिप शेर्पाले फिर्ता गरेका हुन् ।
संघको नयाँ नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनमा नेम्वाङले अधिकांश पदाधिकारी सहित केन्द्रिय कार्यसमितिमा बहुमत हासिल गरेका हुन् ।
सोमबार नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा खुल्ला सदस्य पदमा चार जना उम्मेदवारले बराबर मत ल्याएपछि दुई जनाको टुङ्गो अर्को साधारण सभाले लगाउने भएको हो ।
खिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकज बिक्रम नेम्बाङले पहिलो बैठकबाट पछिल्लो समय देखिएको खेलाडी विवादको विषयमा निर्णय गर्ने बताएका छन् ।
काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट नेम्बाङ निर्वाचित भएका हुन् ।
प्रतियोगितामा विभिन्न जिल्लाका करिब १ सय ५० खेलाडीले प्रतिस्पर्धा गरिरहेको संघका अध्यक्ष अच्युत खनालले जनाएका छन् ।
तीनदिने प्रतियोगितामा २६ पुरुष र २४ महिला गरी ५० खेलाडीले व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
रामेछापको मन्थलीस्थित सेलेघाटमा भएको प्रतियोगिताको डबल्समा नेपाल माझी उत्थान संघ, सुनसरीका चन्द्रबहादुर माझी, जीवन माझी, जितेन्द्र माझी र भेषबहादुर माझी पहिलो बने
काठमाडौंको बुढानिलकण्ठस्थित पार्कभिलेज रिसोर्टमा हुने निर्वाचन कार्यक्रम बिहान ९ बजे सुरु हुनेछ । सुरुवातमा उद्घाटन सत्र र त्यसपछि निर्वाचन प्रक्रिया अघि बढ्ने एन्फाले जनाएको छ ।
विभागका निर्देशक अर्जुन बि.क., उपनिर्देशक हिमाल दाहाल, कार्यक्रम संयोजक राजेश्वरमान स्थापित र प्रशासकिय प्रमुख नवराज खड्का लगायतले मायाको चिनो, प्रशंसा पत्र, टिका तथा खादा लगाएर बिदाइ गरे ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ नेतृत्व चयनका लागि भोलि (सोमबार) निर्वाचन हुदैछ ।
एकेडेमीले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गरिने जनाएको छ।