अधिकारी प्रति श्रद्धाञ्जली
राखेप सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्य, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विक, प्रचार प्रसार शाखाका प्रमुख फणिन्द्र पौड्याल, अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख देवराज कटुवाल, कर्मचारीलगायतले स्व. अधिकारीको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।












