कृष्णलाई ‘बुटवलश्री’ शारीरिक सुगठनको उपाधि
प्रतियोगितामा सहभागी ६० जना प्रतिस्पर्धी खेलाडीको चुनौतीलाई पार गर्दै उनले उपाधि सहित नगद १ लाख रुपैयाँ हात पारे ।
प्रतियोगितामा सहभागी ६० जना प्रतिस्पर्धी खेलाडीको चुनौतीलाई पार गर्दै उनले उपाधि सहित नगद १ लाख रुपैयाँ हात पारे ।
खेलकुद पत्रकार मञ्च गण्डकीले नयाँ नेतृत्व पाएपछि बसेको दोस्रो बैठकबाट पोखरा स्पोर्ट्स अवार्ड २०७८ आगामी असार पहिलो हप्ता गर्ने निर्णय गरि तयारी सुरु गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।
नेपाल ओलम्पिक कमिटिका उप महासचिव रहेका तिम्सिनाले एमालेले आफ्नो क्षमताको अपहरण गरेको बताउँदै एकीकृत समाजवादी प्रवेश गरेका हुन् ।
शनिबार सम्पन्न साधारण सभाले स्याङ्जामा मुक्तबहादुर रानालाई पुन एक पटक निर्विरोध अध्यक्ष चयन गर्यो भने मकवानपुरमा टिकाराम लामा निर्वाचनमार्फत अध्यक्षमा दोहोरिए ।
महर्जनले अर्का ब्याडमिन्टन जुनियर खेलाडी विवेक चौधरीको उपचारका लागि आर्थिक सहयोग गरेकी हुन् ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि पहिलो पटक राखेपको बोर्ड बैठक बसेको हो ।
शुक्रबार भएको साधारण सभाले धनकुटामा मणी चेम्जोङ्ग र धनुषामा रामकेवल मुखियालाई अध्यक्षमा चयन गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकले एसियन गेम्समा सहभागी हुने खेलको टुङ्गो लगाएको हो ।
सरकारले नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।
शुक्रबार भएको साधारण सभाले शाहीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
राखेप सदस्य सचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राखेपको बोर्ड बैठक शुक्रबारका लागि आह्वान गरेका हुन् ।