सुदूरपश्चिम स्पोर्टस अवार्ड : वर्ष प्रशिक्षक र युवा खेलाडीको मनोनयन सार्वजनिक
धनगढीमा आयोजनामा हुने स्पोर्टस अवार्डको तेस्रो संस्करणको वर्ष प्रशिक्षकमा भलिबलका जगदिश भट्ट, फुटबलका ललित चन्द र वक्सिङका डमरदत्त भट्ट मनोनयनमा परेका छन् ।
धनगढीमा आयोजनामा हुने स्पोर्टस अवार्डको तेस्रो संस्करणको वर्ष प्रशिक्षकमा भलिबलका जगदिश भट्ट, फुटबलका ललित चन्द र वक्सिङका डमरदत्त भट्ट मनोनयनमा परेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्ने स्पोर्टस अवार्डको तेस्रो संस्करणमा सारथी अस्पतालले प्रायोजन गरेर साथ दिएको हो ।
टुँडिखेलमा आयोजना हुने प्रतियोगितामा हर्स शो जम्प, हर्स हाई जम्प, ड्रेएज कम्पिटिसन, हर्स टेन्ट पेगीङ व्यक्तिगत र टिममा प्रतिस्पर्धा हुनेछ ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्ने स्पोर्टस अवार्डको तेस्रो संस्करणसँग निसर्ग हस्पिटल प्रायोजकको रुपमा जोडिएको हो ।
अवार्डका लागि गुणस्तरी गार्मेन्ट कपडाहरुबाट विभिन्न किसिमका लुगाहरु उत्पादन गर्दै आएको मेरो रेडिमेड उद्योगले लगातार दोस्रो बर्ष सह–प्रायोजकको रुपमा सहयोग गर्ने भएको हो ।
नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य विराज रोस्यारा र नवजीवन को–अपरेटिभ्स लिमिटेडका अध्यक्ष देवबहादुर बमबीच प्रायोजन सम्बन्धी सम्झौता भएको छ ।
नेपाल ट्राईयाथलन संघको आयोजनामा च्याम्पियनसिपको पुरुषतर्फ मानबहादुर थापा मगर दोश्रो र बशन्त थारु तेश्रो भए ।
च्याम्पियन बनेसँगै डेभिडले हेभी वेट बेल्टसँगै १ लाख ५ हजार रुपैया, मेडल र प्रमाणपत्र हात पारे ।
सुदूरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजन रहेको एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको वर्ष पुरुष खेलाडी र वर्ष महिला खेलाडीको मनोनयन सार्वजनिक गरिएको हो ।
प्रतियोगिता ७५० मिटर पौडी, २० साईक्लिङ्ग र ५ कि.मि. दौडको दुरीमा खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले विजेता खेलाडीहरुलाई मेडल प्रदान गरे ।