रेगन क्वाटरफाइनलमा
फस्ट ब्रेकका अमन कार्कीले माउन्ट एभरेष्टका कृतेश ज्ञवालीलाई ५–३, एएक्सएनका वाङचु तामाङले ब्रेक प्वाइन्टका सञ्जय वज्राचार्यलाई ५–४ र एस स्नुकरका मिलन लामाले बेम्बु कोटेजका राजन गुरुङलाई ५–१ को फ्रेममा हराउदै क्वाटरफाइनलमा पुगे ।
फस्ट ब्रेकका अमन कार्कीले माउन्ट एभरेष्टका कृतेश ज्ञवालीलाई ५–३, एएक्सएनका वाङचु तामाङले ब्रेक प्वाइन्टका सञ्जय वज्राचार्यलाई ५–४ र एस स्नुकरका मिलन लामाले बेम्बु कोटेजका राजन गुरुङलाई ५–१ को फ्रेममा हराउदै क्वाटरफाइनलमा पुगे ।
डेभिड आगामी वर्ष नेपाल चीन मैत्रीपूर्ण एवं साँस्कृतीक सम्वन्धलाई मजबुत बनाउने कार्यक्रम वन बेल्ट वन रोड ईनिसियटिभ अन्तर्गत हुने रेस्लिङ प्रतियोगिताका लागि छनोट भएको नेपाल रिङ रेस्लिङ संघकी महासचिव एवं राष्ट्रिय खेलकुद परिषदकी सदस्य सुवर्ण श्रेष्ठले जानकारी गराएकी छिन् ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डका लागि गुणस्तरी बिस्कुट उत्पादन गर्दै आएको सुदूर फुड ईन्डष्ट्रिजले सह प्रायोजकको रुपमा सहयोग गर्ने भएको हो ।
प्रशिक्षक श्रेष्ठकी ममतामयी आमा साबित्री श्रेष्ठको बुधबार राति ६२ वर्षको उमेरमा निधन भएको छ ।
बौद्धस्थित अजिमा स्नुकर हाउसमा जारी सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा राजेनले क्यु १४७ का राजेन्द्र श्रेष्ठलाई ४–१ को फ्रेममा पराजित गरे ।
आयोजक नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसिएसनले बुधबार प्रतियोगिता बारे जानकारी दिएको हो ।
विजेता सबैले प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
अमेरिकी गल्फर उड क्यालिफोर्निया राज्यको लस एन्जल्समा कार दुर्घटनामा परेर घाइते भएका हुन् ।
क्यु १४७ का राजेन्द्र श्रेष्ठले पीएसएएनसीका अमिर श्रेष्ठलाई ४–३, बनेपाका नितेश राजभण्डारीले विराटनगरका विकास कर्णलाई ४–२, लास्ट ब्रेकका सोम लामाले स्क्वायरका सगर केसीलाई ४–०, पोखराका विकास महर्जनले चामुण्डाका टासी वाङचुकलाई ४–३ ले हराए ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार एन्फाले शाहीको पुण्यतिथिमा श्रदान्जली सभाको आयोजना गरेको हो ।
शाहलाई सन् २०२० देखि २०२४ सम्म ४ वर्षका लागि उक्त बोर्डमा मनोनयन गरिएको युवा तथा खेलकुद मन्त्रालयका उपसचिव प्रेमराज खरेलद्वरा हस्ताक्षरित पत्रमा जनाईएको छ ।
इंग्ल्यान्ड सरकारले सोमबार मे १७ पछि १० हजार दर्शकलाई रंगशाला प्रवेशको अनुमति दिने निर्णय गरेको हो ।