शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
च्यालेन्ज सेमिफाइनलमा नेपाल पराजित

च्यालेन्ज सेमिफाइनलमा नेपाल पराजित

घरेलु टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को च्यालेन्ज सेमिफाइनलमा पराजित भएको छ। नेपालले अब तेस्रो च्यालेन्जमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

By खेलपाटी संवाददाताशनिबार, असोज १९, २०८१
Read more →
एसिया रग्बीमा नेपाली महिला टोलीको पहिलो जित

एसिया रग्बीमा नेपाली महिला टोलीको पहिलो जित

नेपाली महिला टोलीले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा पहिलो जित हासिल गरेको छ। तर, उज्बेकिस्तानलाई भने ७–१२ ले पाखा लगाउन नेपाल सफल भयो। 

By खेलपाटी संवाददाताशुक्रबार, असोज १८, २०८१
Read more →
गुआमसँग पनि नेपाल पराजित

गुआमसँग पनि नेपाल पराजित

नेपाली महिला टोली एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा गुआमसँग पनि पराजित भएको छ। यसअघि यही टोलीले फिलिपिन्ससँग ३२–० को हार चाखेको थियो।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १८, २०८१
Read more →
पुरुष टोलीको लगातार दोस्रो हार

पुरुष टोलीको लगातार दोस्रो हार

घरेलु टोली नेपालको पुरुष टोली एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को दोस्रो खेलमा पनि पराजित भएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १८, २०८१
Read more →
पहिलो खेलमा नेपाली महिला टोली पराजित

पहिलो खेलमा नेपाली महिला टोली पराजित

घरेलु टोली नेपालको महिला टोली एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को पहिलो खेलमै पराजित भएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १८, २०८१
Read more →
पहिलाे खेलमा पुरूष टिमकाे हार

पहिलाे खेलमा पुरूष टिमकाे हार

घरेलु टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को पहिलो खेलमै पराजित भएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १८, २०८१
Read more →
एसिया रग्वी : पहिलो खेलमा पाकिस्तान र जोर्डन भिड्ने 

एसिया रग्वी : पहिलो खेलमा पाकिस्तान र जोर्डन भिड्ने 

आयोजक नेपाल रग्वी संघले एसियाका १७ राष्ट्रलाई नेपालमा आमन्त्रण गरेर एसियाली रग्वीको सबैभन्दा ठुलो प्रतियोगिता सञ्चालन गर्न लागेको हो । 

By खेलपाटी संवाददाताबिहिबार, असोज १७, २०८१
Read more →
एसिया रग्बी इमिरेट्स ट्रफीको सम्पूर्ण तयारी पूरा 

एसिया रग्बी इमिरेट्स ट्रफीको सम्पूर्ण तयारी पूरा 

एसिया रग्बी इमिरेट्स ट्रफी २०२४ को सम्पूर्ण तयारी पूरा भएको छ। एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शुक्रबार र शनिबार आयोजना हुँदैछ।

By खेलपाटी संवाददाताबिहिबार, असोज १७, २०८१
Read more →
एसिया रग्बी : थप पाँच राष्ट्रका टोली नेपाल आइपुगे

एसिया रग्बी : थप पाँच राष्ट्रका टोली नेपाल आइपुगे

नेपालमा हुने एसियाकै ठूलो रग्बी प्रतियोगिता एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी– २०२४ मा सहभागी हुन थप पाँच विदेशी टोली नेपाल आइपुगेका छन् ।

By खेलपाटी संवाददाताबुधबार, असोज १६, २०८१
Read more →
बिक्रम र सृर्जना रग्बी टिमका कप्तान

बिक्रम र सृर्जना रग्बी टिमका कप्तान

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ नेपाली टोलीको कप्तानी बिक्रम पुरी र सिर्जना राईले गर्ने भएका छन्। एसिया रग्बी आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता हुन लागेको हो।

By खेलपाटी संवाददाताबुधबार, असोज १६, २०८१
Read more →
एसिया रग्बी ट्रफी खेल्ने तीन राष्ट्र नेपाल आईपुगे 

एसिया रग्बी ट्रफी खेल्ने तीन राष्ट्र नेपाल आईपुगे 

प्रतियोगिताका लागि पोखरामा नेपाली टोलीले करिब तीन महिना देखि अभ्यास गरिरहेको छ र मंगलबारनै टोली काठमाडौं आईपुग्ने रग्बी संघले जनाएको छ।

By खेलपाटी संवाददातामंगलबार, असोज १५, २०८१
Read more →
बागमती ई स्पोर्ट्स च्याम्पियनसिप भरतपुरमा

बागमती ई स्पोर्ट्स च्याम्पियनसिप भरतपुरमा

ईशानको वार्षिक क्यालेन्डर अनुसार बागमती च्याम्पियनसिप कात्तिक ९ र १० गते भरतपुरमा सञ्चालन गर्ने निर्णय भएको हो ।

By खेलपाटी संवाददातामंगलबार, असोज १५, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 46 of 416Next