विश्व पारा पावरलिफ्टिङमा तीन नेपाली खेलाडी
कोरोना भाईरसको महामारीपछि अर्गनाइजेसनले आयोजना गरेको सिरिजमा तीन खेलाडीले सहभागिता जनाएको प्रशिक्षक संजय महर्जनले जानकारी दिए ।
कोरोना भाईरसको महामारीपछि अर्गनाइजेसनले आयोजना गरेको सिरिजमा तीन खेलाडीले सहभागिता जनाएको प्रशिक्षक संजय महर्जनले जानकारी दिए ।
मंगलबार भएको खेलमा घरेलु टोली नेपाललाई २८ रनले पराजित गर्दै भारतले तीन खेलको सिरिज ३–० ले जितेको हो ।
सोमबार भएको खेलमा भारतको स्ट्यान्डिङ टोलीले नेपाललाई ६ विकेटले पराजित गर्यो।
आइतबार भएको पहिलो खेलमा नेपाल भारतसँग ६१ रनले पराजित भयो ।
नेपाल र भारतका टिमबीच ३ खेल हुने आयोजक संघका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
नेपाल पाराओलम्पिक कमिटीका अध्यक्ष राधा घलेलगायय कार्य समितिका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गरेका थिए ।
प्रशिक्षण कार्यक्रममा नेपालका कम्मरदेखि मुनिका भाग कमजोर रहेका करिव २५ पारा खेलाडी र प्रशिक्षकहरुले प्रशिक्षण लिएका थिए ।
हाल ४२ बहिरा जुडो खेलाडीले प्रशिक्षण गरिरहेका छन् ।
तीन दिन सम्म संचालन हुने प्रशिक्षण कार्यक्रममा सहभागिलाई अन्तराष्ट्रिय टेक्निकल अफिसियल मलेसियन नुर साहिदा माट शाहले सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गर्ने छिन् ।
जापानको मिकिसिटी सहरले एक साताका लागि पारा टोलीको प्रशिक्षण मिलाइएको हो ।
गत माघमा पाकिस्तानविरुद्धको सिरिज जितेको नेपाली टोलीलाई सरकारले बुधबार नगदसहित सम्मान गरेको हो ।
नेपाली टोलीको प्रशिक्षकमा राजेन्द्र खत्री र टिम हेडमा चन्द्र प्रसाद गौतम रहेका छन् ।