कास्की एन प्याब्सन खेलकुद महोत्सव पोखरामा सुरु
मंसिर २३ गते सम्म सञ्चालन हुने उक्त खेलकुद महोत्सबको उद्घाटन राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले गरेका हुन् ।
मंसिर २३ गते सम्म सञ्चालन हुने उक्त खेलकुद महोत्सबको उद्घाटन राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले गरेका हुन् ।
मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा बेस्ट ग्रुपले श्री सञ्जय साइ मन्दिरलाई २–१ गोलले पराजित गर्यो ।
समापनको अन्तिम दिन विभिन्न जात जातिका सांस्कृतिक पहिचान झल्कने विभिन्न नृत्यहरु प्रदर्शन गरिएको थियो ।
धापासीस्थित आयोजक केभीकेएसएसको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा ग्रिनल्यान्डले किङडमलाई ४६–४२ ले पराजित गर्यो।
धापासीस्थित आयोजक केभीकेएसएसको कोर्टमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ३२–३० ले पराजित गर्यो ।
सिनियर ब्वाइजमै भ्याली पब्लिकले रेडिअन्टलाई ४८–४० तथा ग्रिनल्यान्डले स्कोलर्स होमलाई ४७–३३ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान बनाए ।
स्कोलर्स होमले संस्कृतिलाई ३७–३४ ले पराजित गर्यो । स्कोलर्स होमका एलेन छन्त्यालले १५ अंक जोडे ।
रेडिअन्टले एन्जल्स हार्टलाई ४४–२४ ले पराजित गर्यो । रेडिअन्टका सागर लामिछानेले १४ अंक जोडे ।
धापासीस्थित आयोजक केभीकेएसएसको कोर्टमा एचएचसीएले रिलायन्स पब्लिकलाई ३०–११ ले पराजित गर्यो ।
हात्तीगौडास्थित आयोजक युरो स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा सेबले सेन्ट जोसेफलाई ५७–३७ ले पराजित गर्यो । सेबका रोशन घलेले १६ अंक जोडे ।
सिनियर ब्वाइजमा एचएचसीएले आयोजक केभीकेएसएसलाई ३४–१४ ले पराजित गर्यो ।
हात्तीगौडास्थित आयोजक केभीकेएसएसको कोर्टमा भएको सेमिफाइनलमा सेबले मोर्डन इन्डियन स्कुल (एमआईएस) लाई ४६–४१ ले पराजित गर्यो ।