शुक्रबार, २६ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

8th national games

Bhat Bhateni Supermarket Ad
राष्ट्रिय खेलकुद : हक्कीमा प्रदेश २ को विजयी सुरुवात

राष्ट्रिय खेलकुद : हक्कीमा प्रदेश २ को विजयी सुरुवात

नेपालगन्जमा बुधबार भएको खेलमा प्रदेश २ ले प्रदेश नम्बर ३ लाई ५-० गोल अन्तरले पराजित गर्यो ।

By खेलपाटी संवाददाताबुधबार, चैत २७, २०७५
Read more →
आठौं राष्ट्रिय खेलकुद : पाँच खेल आज

आठौं राष्ट्रिय खेलकुद : पाँच खेल आज

औपचारिक उद्घाटन बैशाख ५ मा भनिएपनि प्रतियोगिताका खेलहरु बुधबारबाटै सुरु हुन लागेको हो । पहिलो दिन आज ५ खेलका प्रतिस्पर्धा सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, चैत २७, २०७५
Read more →
हक्कीको खेल तालिका सार्वजनिक

हक्कीको खेल तालिका सार्वजनिक

मंगलबार सार्वजनिक गरिएको तालिका अनुसार समूह ए मा नेपाल आर्मी, गण्डकी प्रदेश, प्रदेश नंम्बर २, ३ र नेपाल पुलिसको टोली रहेको छ ।

By खेलपाटी संवाददाताबुधबार, चैत २७, २०७५
Read more →
ट्रायथाेलनको खेल पोखरामा सारिने

ट्रायथाेलनको खेल पोखरामा सारिने

पाँच नम्बर प्रदेशमा आयोजना हुने आठौंको ट्रायथोलन र प्याराग्लाईडिङ पोखरामा आयोजना हुने भएपछि गण्डक प्रदेश समेत राष्ट्रिय खेलकुदमा समावेश हुने भएको हो ।

By खेलपाटी संवाददातासोमबार, चैत २५, २०७५
Read more →
आठौंको उद्घाटन राष्ट्रपतिबाट, समापनमा प्रधानमन्त्री

आठौंको उद्घाटन राष्ट्रपतिबाट, समापनमा प्रधानमन्त्री

प्रदेश नम्बर ५ मा हुने वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको बैशाखको ५ गते औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।

By खेलपाटी संवाददातामंगलबार, चैत १९, २०७५
Read more →
एपीएफका बुद्धिचाल खेलाडीको छनोट

एपीएफका बुद्धिचाल खेलाडीको छनोट

आसन्न आठौं राष्ट्रिय खेलकुद अन्तर्गत सशस्त्र प्रहरी बल (एपीएफ) क्लबका लागि बुद्धिचालतर्फ पुरुष र महिला खेलाडीको छनोट गरिएको छ ।

By खेलपाटी संवाददाताआइतबार, चैत १७, २०७५
Read more →
आठौं राष्ट्रिय खेलकुद : ५ हजार २११ खेलाडी, ३७२ स्वर्णमा भिडन्त

आठौं राष्ट्रिय खेलकुद : ५ हजार २११ खेलाडी, ३७२ स्वर्णमा भिडन्त

बैशाखमा आयोजना हुने प्रतियोगितामा महिला र पुरुष गरि ५ हजार बढी खेलाडीले प्रतिस्पर्धा गर्ने जनाएको छ । 

By खेलपाटी संवाददाताशनिबार, चैत १६, २०७५
Read more →
आठौंका खेलहरु चैत २७ बाट

आठौंका खेलहरु चैत २७ बाट

राष्ट्रिय खेलकुद परिषद राखेपले शनिबार पत्रकार सम्मेलन गर्दै आठौं राष्ट्रिय खेलकुदको खेलहरु चैत २७ बाट सुरु हुने जानकारी गराएको छ   ।

By खेलपाटी संवाददाताशनिबार, चैत १६, २०७५
Read more →
आठौंंका अधिकांश खेल बाँकेमा

आठौंंका अधिकांश खेल बाँकेमा

आगामी बैशाखमा आयोजना हुने प्रतियोगिताको नयाँ मिति सार्वजनिक भएसंगै राष्ट्रिय खेलकुद परिषद राखेपले खेल हुने जिल्ला र खेलअवधि वर्गिकरण गरेको छ ।

By खेलपाटी संवाददाताशनिबार, चैत १६, २०७५
Read more →
आठौंका अधिकांश खेल चैतमै हुन्छ : सदस्य सचिव विष्ट

आठौंका अधिकांश खेल चैतमै हुन्छ : सदस्य सचिव विष्ट

परिषद्को बोर्ड बैठकले बैशाखको पहिलो साता उद्घाटनको मिति सार्वजनीक गरेपनि सदस्य सचिव विष्टले प्रतियोगिताका अधिकांश खेलहरु चैतमा हुने बताएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत १५, २०७५
Read more →
आठौं राष्ट्रिय खेलकुद बैशाख ५ देखि ११ सम्म

आठौं राष्ट्रिय खेलकुद बैशाख ५ देखि ११ सम्म

आठौं वृहत राष्ट्रिय खेलकुद बैशाख ८ गते देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपको शुक्रबार बसेको बोर्ड बैठकले प्रतियोगिताको मिति तय गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत १५, २०७५
Read more →
आठौंको मिति नतोके स्वार्थ लुकेको सन्देश बाहिर जान्छ : दलजित श्रीपाली (अन्तरवार्ता)

आठौंको मिति नतोके स्वार्थ लुकेको सन्देश बाहिर जान्छ : दलजित श्रीपाली (अन्तरवार्ता)

उनै श्रीपाली खेलकुदमन्त्री हुदाँ तत्कालिन मध्यपश्चिमको नेपालगञ्जले आठौं आयोजनाको अवसर पाएको हो । छोटो कार्यकालका लागि मन्त्रीमा नियुक्त भएको समय श्रीपालीले आफ्नै कार्यकालमा पाँच बर्षसम्म अबरुद्व रहेको सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गरेका थिए ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत १५, २०७५
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 19 of 20Next