बिहिबार, २५ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

8th national games

Bhat Bhateni Supermarket Ad
आर्मीका राम र पुलिसका अनुज फाइनलमा

आर्मीका राम र पुलिसका अनुज फाइनलमा

भैरहवा ब्याडमिन्टन कभर्डहल सोमबार पुरुष ८७ केजि माथिको तौल समूहमा राम र अनुजले फाईनलमा स्थान पक्का गरेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख १०, २०७६
Read more →
निमा सहित उसुमा आर्मीलाई ५ स्वर्ण

निमा सहित उसुमा आर्मीलाई ५ स्वर्ण

महिला छाङ्ग छ्वानमा आर्मीकी सुस्मिता तामाङले स्वर्ण जितिन् । सोही स्पर्धामा प्रदेश १ की पम्फा राईले रजत हात पार्दा एपीएफ क्वलकी अस्मिता श्रेष्ठले कास्य जितिन् ।

By खेलपाटी संवाददातासोमबार, बैशाख ९, २०७६
Read more →
भलिवलको सेमिफाईनल समिकरण पुरा

भलिवलको सेमिफाईनल समिकरण पुरा

पुरुष भलिवलमा समुह एको विजेता आर्मीले समुह बीको उपविजेता पुलिससंग खेल्ने भएको छ ।

By खेलपाटी संवाददातासोमबार, बैशाख ९, २०७६
Read more →
महिला क्रिकेट : फाइनलमा एपीएफ र प्रदेश १ भिड्ने

महिला क्रिकेट : फाइनलमा एपीएफ र प्रदेश १ भिड्ने

लमही क्रिकेट खेल मैदानमा सोमबार सुदुरपश्चिम प्रदेशलाई ८ विकेटले हराउदै प्रदेश नम्बर १ ले उपाधि नजिक पुगेको हो ।

By खेलपाटी संवाददातासोमबार, बैशाख ९, २०७६
Read more →
आठौं राष्ट्रिय खेलकुदको समापनमा प्रधानमन्त्री नआउने

आठौं राष्ट्रिय खेलकुदको समापनमा प्रधानमन्त्री नआउने

राष्ट्रपति विद्यादेवी भण्डारीबाट बैशाख ५ गते उद्घाटन गरिएको प्रतियोगिताको समापनमा प्रधानमन्त्रीलाई बेलाउने तयारी थियो ।

By खेलपाटी संवाददातासोमबार, बैशाख ९, २०७६
Read more →
खो खोमा सेमिफाइनल समीकरण पुरा

खो खोमा सेमिफाइनल समीकरण पुरा

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय खो खोको पुरुषमा आर्मी, प्रदेश ५, प्रदेश २ र प्रदेश ३ सेमिफाइनलमा पुगेका छन् ।

By खेलपाटी संवाददातासोमबार, बैशाख ९, २०७६
Read more →
एलेक्स र शयदको कीर्तिमान, गौरिकालाई दुई स्वर्ण

एलेक्स र शयदको कीर्तिमान, गौरिकालाई दुई स्वर्ण

राष्ट्रिय पौडीमा एलेक्स शाह र शयद हम्जा शाहले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । 

By खेलपाटी संवाददातासोमबार, बैशाख ९, २०७६
Read more →
आईटीएफ तेक्वान्दोमा दिलेनलाई स्वर्ण

आईटीएफ तेक्वान्दोमा दिलेनलाई स्वर्ण

सोमबार भएको खेलमा पुरुष ६६–७० केजी दिलेनले स्वर्ण जितेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, बैशाख ९, २०७६
Read more →
एथ्लेटिक्समा आर्मीलाई सर्वाधिक २१ स्वर्ण (फोटो फिचर)

एथ्लेटिक्समा आर्मीलाई सर्वाधिक २१ स्वर्ण (फोटो फिचर)

महिला १८ र पुरुष १८गरी ३६ इभेन्ट्समा भएको प्रतिस्पर्धाबाट १०८ पदकको टुङगो लागेको छ ।

By खेलपाटी संवाददातासोमबार, बैशाख ९, २०७६
Read more →
सेपाकताक्रोमा आर्मीको 'क्लिन स्विप'

सेपाकताक्रोमा आर्मीको 'क्लिन स्विप'

बर्दियाको गुलरियामा सोमबार सम्पन्न पुरुष डबल्सको अन्तिम फाइनलमा आर्मीले प्रदेश ३ लाई २१–१७ र २१–१२ को सोझो सेटमा पराजित गर्यो ।

By खेलपाटी संवाददातासोमबार, बैशाख ९, २०७६
Read more →
जिम्न्यास्टिकमा राजुलाई ५ स्वर्ण

जिम्न्यास्टिकमा राजुलाई ५ स्वर्ण

भल्तिङको पुरुषमा प्रदेश ३ का उज्वल तिवारीले स्वर्ण जित्दा एपीएफका राजुले रजत र प्रदेश ३ का त्रिवेद गिरीले कास्य जिते ।

By खेलपाटी संवाददातासोमबार, बैशाख ९, २०७६
Read more →
रिलेमा आर्मीलाई दुई स्वर्ण

रिलेमा आर्मीलाई दुई स्वर्ण

दाङको बेलझुन्डीमा सोमबार पुरुषतर्फ आर्मीले ४३ दशमलब १९ सेकेण्डको समय निकाल्दै स्वर्ण जित्यो ।

By खेलपाटी संवाददातासोमबार, बैशाख ९, २०७६
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 4 of 20Next