बैद्य चिफ–डि–मिसन बैठकमा
अबको एसियाली खेलकुद यसै वर्षको सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हानचोउ हुँदैछ । बैठकमा प्रतियोगिताको आयोजनाबारे छलफल हुनेछ ।
अबको एसियाली खेलकुद यसै वर्षको सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हानचोउ हुँदैछ । बैठकमा प्रतियोगिताको आयोजनाबारे छलफल हुनेछ ।
नेपाल टेलिभिजनका झापा सम्वाददाता पत्रकार मुखिया दुई दशकअघिदेखि झापाको पत्रकारितामा सक्रिय छन् ।
नेपाल बक्सिङ संघका सदस्य एवं अन्तराष्ट्रिय सम्बन्ध संयोजक श्याम अवाले अन्तराष्ट्रिय बक्सिङ संघ (आइबा) को मेम्बर फेडेरेसन कमिटिको सदस्य मनोनित भएका छन् ।
छनोट भएका खेलाडीहरु मार्फत जुनियर राष्ट्रिय टिम बनाईने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए ।
एन्फाले 'बी' लिगको बारेमा छलफल गर्न क्लबहरुलाई डाकेको हो । एन्फा कम्प्लेक्समा दिउँसो २ बजे एन्फा र क्लबबीच छलफल हुनेछ ।
बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्य तथा नेपाल कराते महासंघका बरिष्ठ उपाध्यक्ष एवं नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरणका केसीको उपस्थितिमा भएको कार्यक्रममा नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना पनि उपस्थित थिए ।
प्रतियोगितालाई ब्यवस्थित गर्न नसक्दा पछिल्लो समय मोफसलका गोल्डकप फुटबल प्रतियोगिता बदनाम हुन थालेका छन् ।
संघका अध्यक्ष देबेन्द्र कुमार शेरचनले केसीलाई जिल्ला अध्यक्ष पदमा नियुक्त गरिएको जानकारी गराएका छन् ।
सहिद स्मारक बी डिभिजन लिगको आयोजनाको अनिश्चिततालाई लिएर विरोध प्रर्दशन गरिएको छ ।
५ दिनको भ्रमणका लागि परिषदको टोली आइतबार पोखराबाट हिंडेको हो ।
शनिबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा रंगशालामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी बन्दै उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष प्रशिक्षण बैशाखबाट सुरु हुने जनाएको छ ।