‘एसियन गेम्स फर फन’ सम्पन्न
ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को कार्यक्रम अन्तर्गत नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको फन रन पाटन दरवार स्क्वायरमा सम्पन्न भएको थियो ।
ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को कार्यक्रम अन्तर्गत नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको फन रन पाटन दरवार स्क्वायरमा सम्पन्न भएको थियो ।
नेपाल ओलम्पिक कमिटी एनओसीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै 'एसियन गेम्स फन रन' हुने जनाएको छ ।
नेपाली अग्रज खेलाडीहरुको संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार हुने सो प्रतियोगिताको तयारी पूरा भएको मञ्चले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरि जनाएको हो ।
प्रदेश खेलकुद विकास परिषद, बागमती प्रदेश र स्वतन्त्र सामाजिक प्रतिष्ठान, पोखराको संयुक्त आयोजनामा हुने ट्रेल रेस फागुन २०, २१ र २२ गते हुनेछ ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको प्रतियोगितामा दुर्गा र मञ्जु विजेता बनेका हुन् ।
एथलेटिक्स परिवार नेपालद्धारा आयोजित प्रतियोगितामा कार्की र चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार नेपाल पुलिस क्लबकी राममाया बुढालाई पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन् ।
एथलेटिक्स परिवार नेपालको आयोजनामा सञ्चालित प्रतियोगिताको १० हजार मिटर दौडमा पर्वतका तिर्थ र पुलिस क्लबकी रेखा पहिलो बनेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सलिमले ७.०९ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका हुन् ।
आयोजक एथलेटिक्स परिवार नेपालले शनिबार बिज्ञप्ति जारी गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।
एनआरएस स्पोर्टस फाउन्डेसनको व्यवस्थापनमा आयोजना हुने प्रतियोगिता आगामी फागुन २० गते शनिबार हुनेछ ।
छलफलले १६ औं संस्करणको प्रतियोगिता पूर्व निर्धारित समय मार्च ९ अर्थात यही फागुन २५ गते काठमाडौंमा आयोजना गर्ने पक्का गरेको हो ।