धर्मले लन्डन म्याराथन दौडने
धर्मलाई सफलताको शुभकामना दिदै एथलेटिक्सका पूर्व प्रमुख प्रशिक्षक मधुकरशमशेर राणा, भेट्रान धावक एवं गीतकार बुद्धवीर लामा, भेट्रान धावक पुष्पलाल श्रेष्ठलगायतले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।
धर्मलाई सफलताको शुभकामना दिदै एथलेटिक्सका पूर्व प्रमुख प्रशिक्षक मधुकरशमशेर राणा, भेट्रान धावक एवं गीतकार बुद्धवीर लामा, भेट्रान धावक पुष्पलाल श्रेष्ठलगायतले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।
उज्ज्वलतारा स्कुल काँडाघारीले आयोजना गरेको ५ किलोमिटर दुरीको सो दौडको उद्घाटनका विशिष्ट अतिथि र दौडका प्रतिस्पर्धी समेत रहेका डा.कोइराला ५५ वर्ष उमेर माथि समूहको पुरुषतर्फको विधामा तेस्रो भएका हुन् ।
कखरा इभेन्टको आयोजना र एथलेटिक्स परिवार नेपालको संचालनमा भएको प्रतियोगिताका विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइराला लगायतले पुरस्कृत गरेका थिए ।
कखरा इभेन्टको आयोजना र एथलेटिक्स परिवार नेपालबाट सञ्चालन हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
हरेक वर्ष वडादशैंको घटस्थापना अघिको शनिबार आयोजना गरिदैं आएको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ दौड’ कागेश्वरी मनोहरा नगरपालिका ९ मा रहेको सो स्कुलबाट शुरु भई ५ किलोमिटर दौड हुँदै आएको छ ।
मंसिर १० गते कार्कीले दौड यात्रा गोदावरी नगरपालिका– १ कार्कीटारमा आफैले निर्माण गरेको हनुमान मन्दिरबाट सुरु गर्ने छन् ।
नगरले हरेक वर्ष झै यस वर्ष पर्यटकीय क्षेत्र कन्यामबाट नगरको केन्द्र फिक्कल सम्म ५ किलोमिटर रेस आयोजना गरेको हो ।
५ किलोमिटको दौड अजितले १७ मिनेट ४५.३ सेकेन्डका साथ र राजपुराले २० मिनेट ३५.७५ सेकेन्डका साथ पूरा गरेका थिए ।
शान्ति निकुञ्ज पूर्व विद्यार्थी संघ र बैकुण्ठ मानन्धर खेलकुद नेपालको संयुक्त आयोजनामा भएको दौडमा विश्वले १७ मिनेट ३९.०९ सेकेन्डमा पूरा गरे ।
इटहरी रंगशालामा राईले दश किलोमिटर दौड ४८ मिनेट ४ सेकेण्डमा पूरा गरिन् भने ताप्लेजुङकी समपल्मु शेर्पाले दोस्रो स्थान हासिल गरेकी छन् ।
आयोजकले मंगलबार पत्रकार सम्मेलन गर्दै दौड असोज ३ गते हुने जनाएको छ ।
दौडमा करिब ३ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक संघका महासचिव नरेशकुमार मल्लले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।